काठमाडौं । मंगलबार बसेको राष्ट्रियसभा बैठकले राष्ट्रिय मर्यादासम्बन्धी विधेयकलाई २०८० पारित भएको छ ।
आजको बैठकमा सांसद प्रकाश पन्थले पेश गरेको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रियसभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार अपराह्न एक बजे बस्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-