Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अध्यक्ष बस्नेत ग्रिनबिल्ड एक्स्पोमा सहभागी

नेपालवाट सहभागी हुने बस्नेत पहिलो नेपाली

कार्तिक १७, २०७९ १०:०१ मा प्रकाशित
अध्यक्ष बस्नेत ग्रिनबिल्ड एक्स्पोमा सहभागी
Share on FacebookShare on Twitter

नोभेम्वर २, स्यानफ्रान्सिस्को । व्यावसायिक निर्माणमा ख्याती कमाएको ग्रिनबिल्ड इन्टरनेशनल एक्पो क्यालिफोर्नियाका स्यानफ्रान्सिस्कोमा हिजोवाट शुरुभएको छ  ।  संसारका २८ देशवाट २० हजार भन्दा बढी निमार्ण ब्यावसायीहरु संलग्न भएको उक्त एक्सपोमा नेपालको तर्फवाट सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष एवं क्षमादेवी ग्रुपका अध्यक्ष होमबहादुर (राजकुमार )बस्नेत सहभागी भएका छन् ।
ब्यावसायिक निमार्णमा संलग्न ब्यावसायीहरुको सवभन्दा ठूलो मानिएको उक्त एक्पोमा अध्यक्ष बस्नेत र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सल्लाहकार रामबाबु श्रेष्ठ सहभागी भएका हुन । संसारका २८ देशवाट २० हजार भन्दा बढी निमार्ण ब्यावसायीहरु संलग्न भएको एक्स्पोमा नेपालवाट सहभागी हुने बस्नेत पहिलो नेपाली भएको त्यहाँस्थित आयोजकले जानकारी दिएका छन् ।
अध्यक्ष बस्नेतले संसारको स्थापित, ख्यातीप्राप्त र  आधुनिक प्रविधि सम्पन्न कम्पनीहरु र त्यसका कार्यकारीहरुको भेलावाट आफूले धेरै सिक्ने अवसर पाएको बताउदै भने-“कोरिया, रसिया र अन्य देशहरुमा सहभागी भएर त्यहाँको व्यावसायिक निमार्या प्रविधि र वातावरणमैत्री निर्माणको वारेमा बुझेको थिए। यसपटक अमेरिकामा आएर थप जान्ने मौका पाए” .अध्यक्ष बस्नेत संलग्न रहेको क्षमादेबी ग्रुप नेपालको ब्यावसायिक एवं वातावरण मैत्री भवन तथा अन्य निमार्ण कार्यमा ख्याती कमाएको कम्पनी हो । छोटो अवधिमा क्षमादेवी ग्रुप नेपालको प्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ ।

ब्यावसायिक निमार्णलाई कसरी वातावरणमैत्री बनाउने सम्वन्धमा अमेरिका ख्यातीप्राप्त प्रमुख कार्यकरीहरुले कार्यक्रमलाई सम्वोधन गर्नेछन । सो एक्स्पोको समापन नोभेम्वर ३ मा हुनेछ ।

यसैवीच, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेत र सल्लाहकार श्रेष्ठको सम्मानमा स्यानफ्रान्सिस्को वरपर बसोवास गर्ने सिन्धुपाल्चोकका युवाहरुले स्वागत कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले आफूले गाउंघरकै माया र सम्मान पाएको भन्दै सिन्धु भेलामा सहभागीहरुप्रति आभार प्रकट गरेका थिए । सिन्धुपाल्चोकवाट आई बे एरियामा बसोवास गर्ने युवाहश्रको परिचयात्मक सो भेलामा हिमालय फाउण्डेशनका अध्यक्ष यज्ञलाल श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सल्लाहकार रामवाबु श्रेष्ठ, वाल्टिमोरका ब्यावसायी एवं समाजसेवी दिनेश भण्डारी, कलाकार देवीराम पराजुली लगायकाले मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result