Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली मुलका ह्यारी भण्डारी अमेरिकाकाे मेरिल्याण्ड राज्य विधायिका लागि विजयी

कार्तिक २१, २०७५ ४:०८ मा प्रकाशित
नेपाली मुलका ह्यारी भण्डारी अमेरिकाकाे मेरिल्याण्ड राज्य विधायिका लागि विजयी
Share on FacebookShare on Twitter
मेरिल्याण्ड \ नेपाली मुलका एचबी (ह्यारी) भण्डारी अमेरिकाकाे मेरिल्याण्ड राज्य विधायिका (हाउस अफ डेलिगेट्स ) लागि विजयी भएका छन । मंगलवार सम्पन्न निर्वाचनमा भण्डारी डिस्ट्रिक ८ वाट निर्वाचित भएका हुन ।
कुल ६ जना प्रतिस्पर्धीमा भण्डारी दाेस्राे भएका हुन् । डिस्ट्रिक ८ वाट तीन जना निर्वाचित हुन्छन । अमेरिकाकाे कुनै पनि संसदका लागि भएकाे निर्वाचन जित्ने भण्डारी पहिले नेपाली मुलका व्यक्ति हुन । ४१ बर्षिया भण्डारी पर्वतमा जन्मिएका हुन । 
मेरिल्याण्ड राज्य डेलिगेटस सभामा  ४७ डिष्ट्रिकबाट एक सय ४१ जना सदस्य रहन्छन् । भण्डारी डेमाे क्रेटिक पार्टी बाट उमेदवार भएका थिए । भण्डारी पेशाले शिक्षक हुन । 
प्रारम्भिक सर्वेक्षणमा पनि भण्डारी दोस्रो स्थानमा रहँदैअाएका थिए ।२० हजार ७ सय मत ल्याएर ह्यारी बिजयी भएका हुन् । २० हजार ७ सय मत ल्याएर ह्यारी विजयी भएका हुन् । यो मध्यावधि निर्वाचन पछि तल्लो सदन हाउसमा डेमोक्रयाटको बहुमत भए पनि माथिल्लो सदन सिनेटमामा भने रिपब्लिकनले आफ्नो बहुमत कायम राखेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result