Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालका दिपेन्द्र गुरुंग विश्व सुन्दरी प्रतियोगिताका नयां मालिक

यस्तो सफलता पाउने गुरुग पहिलो नेपाली युवा

कार्तिक २३, २०७९ १०:५९ मा प्रकाशित
नेपालका दिपेन्द्र गुरुंग  विश्व सुन्दरी प्रतियोगिताका नयां मालिक

(नयाँ मालिक दीपेन्द्र गुरुग, स्टेफिन मोर्लीको विचमा विश्व सुन्दरी क्यारोलिना)

Share on FacebookShare on Twitter

लण्डन । बेलायतको राजधानी लण्डन र अमेरिकाको न्यूयोर्क शहरमा ख्याती कमाएका नेपालका युवा  दीपेन्द्र गुरु विश्व सुन्दरी प्रतियोगिता गर्ने टीम मिस वल्र्ड लिमिटेडको नयाँ मालिक बनेका छन् ।  अन्तराष्ट्रिय जगतमा यस्तो सफलता पाउने गुरुग पहिलो नेपाली युवा हुन् । यसको औपचारिक घोषणा भने सो प्रतियोगिताको ७१ औ संस्करणमा गरिने भएको छ ।
मिस वल्र्डको आगामी संस्करणको वारेमा छलफल गर्न गुरुग विश्व सुन्दरी क्यारोलिनासंग सोमवार सिंगापुर पुगेका छन् । उनले  त्यहाँको युवा तथा सस्कृति मन्त्रीसंग सन् २०२३ को विश्व सुन्दरी प्रतियोगिता सिंगापुरमा गर्ने सम्वन्धमा छलफल गरेका छन् । युवा तथा सस्कृति मन्त्रीले विश्व सुन्दरी प्रतिया्गिताको होस्ट गर्न सिंगापुर आतुर रहेको भन्दै प्रतिया्गिताको नयाँ मालिक गुरुगलाई बधाइ दिएका थिए ।

 

(विश्व सुन्दरी क्यारोलिना, दीपेन्द्र गुरुंग र सिंगापुरका मन्त्री)

आगामी विश्व सुन्दरी प्रतियोगिता सिंगापुर, पेरिस, लस एन्जलस, मुम्वई र दुवईवाट गरिने  र संसारमा दुई अर्व भन्दा बढी मानिसहरुले प्रतिया्गिता हेर्ने बताइएको छ ।

(विश्व सुन्दरी क्यारोलिना, स्टेफिन मोलीैको साथमा दीपेन्द्र)

 

लण्डन र न्यूर्योकमा ब्यापारिक सामाज्य खडा गरेका को लण्डनमा आफ्नै पारिवारिक लगानीमा प्राइभेट सिनेमा र अन्य क्षेत्रमा लगानी रहेको छ । केही समय अघि लण्डनमा भएको एक कार्यक्रममा विश्व सिन्दरी क्यारोलिनाले नेपालका दीपेन्द्र गुरुग र उनको स्वामित्वमा रहेको हिमालयन जेटसंग मिलेर वातावरण संरक्षणमा काम गर्ने बताएकी थिइन् । उनले हिमालायन जेटका दीपेन्द्र प्रति आभार प्रकट गर्दै नेपाल घुम्ने आफ्नो चाहना भएको बताइकी थिइन ।  नेपालको पोखरामा जन्मिएका गुरुगं राजनीतिज्ञ एवं समाजसेवी चन्द्रमान गुरुंगका कान्छा छोरा हुन् । दीपेन्द्रका दाजु रविन्द्र गुरुग लण्डनमा एमडी एमआरसिएस गरेका  सर्जन हुन ।

 

(विश्व सुन्दरी क्यारोलिना, दीपेन्द्र गुरुंग र सिंगापुर एवं मलेसियाका स्थानीय आयोजकहरु)
(विश्व सुन्दरी क्यारोलिना, दीपेन्द्र गुरुंग र सिंगापुर एवं मलेसियाका स्थानीय आयोजकहरु)

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result