Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अध्यक्ष बस्नेतलाई न्यूयोर्कमा स्वागत

कार्तिक २७, २०७९ १:४५ मा प्रकाशित
अध्यक्ष बस्नेतलाई न्यूयोर्कमा स्वागत

(सिन्धु सोसाइटीले गरेका स्वागत कार्यक्रममा अध्यक्ष बस्नेत लगायतहरु)

Share on FacebookShare on Twitter

न्यूयोर्क । हालै स्यानफ्रान्सिकोमा सम्पन्न ग्रिनबिल्ड इन्टरनेशनल एक्पोमा नेपालवाट प्रतिनिधित्व गरेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष एवं क्षमादेवी ग्रुपका अध्यक्ष होमबहादुर (राजकुमार) बस्नेतलाई न्यूयोर्कमा स्वागत र सम्मान गरिएको छ । न्यूयोर्कमा रहेको सिन्धु सोसाइटी अमेरिकाले अध्यक्ष बस्नेत, संघका सल्लाहकार रामबाबु श्रेष्ठ र सिन्धुवासी एवं वाल्टीमोरका व्यावसायी दिनेश भण्डारीलाई स्वागत गरेको हो । सो अवसरमा सोसाइटीको तर्फवाट अध्यक्ष बस्नेतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सो स्वागत समारोहमा वोल्दै अध्यक्ष बस्नेतले सिन्धुपाल्चोकवाट अमेरिका आउदा आफूलाई गाउंकै सम्मान मिलेको अनुभूति भएको बताए । अध्यक्ष बस्नेतले न्यूयोर्क जस्तो शहरमा पनि सिन्धुवासीहरु एक भएकोमा खुशी ब्यक्त गरे । अध्यक्ष बस्नेतले सोसाइटीको सम्मानवाट आफ्नो ब्यक्तिगत मात्र नभई समग्र सिन्धुपाल्चोक जिल्लाको भएको उल्लेख गरे ।

कार्यक्रममा सोसाइटीका अध्यक्ष सूर्य खड्काले उद्योग वाणिज्य संघका अध्यक्षलाई स्वागत गर्न पाएकोमा खुशी ब्यक्त गर्दै अध्यक्ष बस्नेतको अमेरिका भ्रमणको सफलताको कामना गरेका थिए ।
कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संका पूर्व सल्लाहकार शिव राउत, संघका सल्लाहकार रामबाबु श्रेष्ठ र सिन्धुवासी एवं वाल्टीमोरका व्यावसायी दिनेश भण्डारी लगायतकाले मन्तब्य राखेका थिए ।
यसअघि, संघका अध्यक्ष बस्नेत र सल्लाहकार श्रेष्ठको सम्मानमा स्यानफ्रान्सिस्को वरपर बसोवास गर्ने सिन्धुपाल्चोकका युवाहरुले स्वागत कार्यक्रमको आयोजना गरेका थिए । सो कार्यक्रममा सिन्धुपाल्चोकवाट आई बे एरियामा बसोवास गर्ने हिमालय फाउण्डेशनका अध्यक्ष यज्ञलाल श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सल्लाहकार रामवाबु श्रेष्ठ, वाल्टिमोरका ब्यावसायी एवं समाजसेवी दिनेश भण्डारी, कलाकार देवीराम पराजुली लगायकाले मन्तब्य राखेका थिए । अमेरिका भ्रमण सकेर अध्यक्ष बस्नेतको टोली आइतवार स्वदेश फर्केको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result