Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

मनोरन्जन लिन र समता स्कुललाई सहयोग गर्न आव्हान

मंसिर १, २०७९ ११:०३ मा प्रकाशित
महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को ।

समता ग्लोबल सिनेटद्धारा महजोडीको प्रस्तुती बिच आगामी शनिवार रिचमण्डमा हुने “वृहत सुशोभन एवं सांस्कृतिक कार्यक्रम”को सम्पूर्ण तयारी पुरा भएको यहाँका स्थानिय आयोजकहरुले बताएका छन्।
मंगलबार दूरबिन नेपालले आयोजना गरेको “अन्तरक्रियात्मक कार्यक्रम”मा उनीहरुले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको उलल्लेख गर्दै नर्दन क्यालिफोर्नियाबासी नेपालीहरुलाई कार्यक्रममा सहभागी भइ मनोरन्जन लिन र समता स्कुललाई सहयोग गर्न आव्हान पनि गरेका छन ।
कार्यक्रमका मूख्य संयोजक डा. तारा सिग्देलले तयारी सम्पूर्ण रुपमा सकिएकोले अब नोभेम्बर १९ को प्रतिक्षामा आफूहरु रहेको बताउदै भने- “हामीले आन्तरिक रुपमा गर्नुपर्ने सबै तयारी पुरा गरेका छौ अव कार्यक्रमक  दिनको प्रतिक्षामा छौं “।

कार्यक्रममा अर्का सहभागी एंव न्यान्सका अध्यक्ष प्रितेस कार्कीले समता स्कुलको सहयोगार्थ हुन लागेको कार्यक्रम कुनै व्यक्ति, संस्थाको मात्र नभएर सबै नेपालीको भएकोले अमेरिकावासी नेपालीहरुको लागि यो कार्यक्रम साझा गौरवशाली भएको उल्लेख गरे ।
कार्यक्रमको व्यवस्थापनको टीममा रहेका जनसम्पर्क समिति क्यालिफोर्नियाका कार्यवाहक सभापति नारायण खनालले कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्दै आफ्नो सानो सहयोगले नेपालका बालबालिकाको भबिष्य उज्वल बनाउन प्रेरित गर्ने बताए । स्वयमसेवक टिमका संयोजक श्रीराम थापाले व्यवस्थापनको सम्पूर्ण तयारी सकिएकोले निर्धक्क भएर महजोडीको साथमा अन्य कलाकारहरुको सांगितिक कार्यक्रम हेर्न आउन सबैलाई आग्रह गरे ।
टिकट व्यवस्थापनको संयोजकको जिम्मेवारी लिएका मनिष पौडेलले अनलाईन फिजिकलु दुवै खालका टिकट जुनै समयमा पनि किन्न सकिने जानकारी दिदै कार्यक्रमस्थलमा सोही दिन पनि टिकट किन्न सकिने जानकारी दिए । कार्यक्रमको फूड तथा सुरक्षाको संयोजन गरिरहेका सागर पौडेलले कार्यक्रममा खानाको व्यवस्था गरिएको जानकारी दिदै र सुरक्षाको सम्पूर्ण व्यवस्थापन मिलाईएको उल्लेख गरे ।
स्वयंसेवक एंव फण्ड कलेक्सन टिमका सदस्य बिष्णु सुवेदीले कार्यक्रमलाई प्रायोजन, चन्दादान र टिकट किनेर सहयोग गर्न सकिने जानकारी दिईन ।
यसैविच कार्यक्रमका प्रमुख आकर्षण महजोडी, प्रख्यात गायक रविन शर्मा, रामकृष्ण ढकालले पनि कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्दै स्यानफ्रान्सिस्कोमा हुने कार्यक्रममा आउन ब्यग्र रहेको आफ्नो सामाजिक संजालमा उल्लेख गरेका छन । नेपालका शिक्षासेवी उत्तम संजेलको नेतृत्वमा विगत २२ बर्षदेखि विभिन्न जिल्लाहरुमा रु १०० मा विपन्न वर्गका नेपाली वालवालिकाहरुले गुणस्तीय शिक्षा पाइरहेका छन । अमेरिकामा विभिन्न शहरहरुमा भइरहेको कार्यक्रमको मुख्य संयोजन समता ग्लोवल सिनेटका अध्यक्ष प्रा डा उत्तम गौलीले गरेका छन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result