Saturday, August 15, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ डिसेम्बर २१ मा हुने

आइतवार नायक भुवन केसीसंग अन्तरकृया हुने

मंसिर २, २०८१ ११:५० मा प्रकाशित
‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ डिसेम्बर २१ मा हुने
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को/क्यालिफोर्निया

नोभेम्बर १६

नेपाली सिने जगतका ख्याती प्राप्त पुराना तथा नयाँ कलाकारहरुको कुम्भभेला आगामी डिसेम्बरको तेश्रो साता स्यान फ्रान्सिस्को शहरमा हुने भएको छ । डिसेम्बर २१ मा वे एरियाको रिचमण्डमा हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रम २०२४’ मा नेपालका ख्याती प्राप्त पुराना तथा नयाँ दर्जनौं सिने कलाकार र सरकारका उच्च पदस्थ अधिकारीहरु एकसाथ उपस्थित हुन लागेका आयोजक गोल्डन स्टेट मुभी मेकर एलएलसीले जानकारी दिएको छ । सो अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट नेपाली चलचित्र, सर्वोत्कृष्ट नायक/नायिका, खलनायक, लगायतका दर्जनौं विधाहरुमा अवार्ड वितरण गरिने छ । सो छनोट प्रकृयाको लागि नेपालमा जुरी टोली केही महिना अघि नै बनाइएको आयोजकले बनाएका छन् !

यसअघि नोभेम्बर १६ तारेख हुने भनिएको सो फिल्म अवार्ड अमेरिकामा नोभेम्बर ५ निर्वाचनको कारण डिसेम्बर २१ मा तय गरिएको गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रमका संयोजक यज्ञलाल श्रेष्ठले बताए । ‘अमेरिकामा निर्वाचन र नेपालमा चाडपर्व को कारण डिसेम्बर महिनामा झन् उपयुक्त र सबैलाई सहज हुने भएकोले डिसेम्बर २१ मा फिल्म अवार्ड कार्यक्रम राखिएको हो’- श्रेष्ठले भने.-“यो कार्यक्रम अमेरिका बस्ने हामी सबैको नेपाली र चलचित्र क्षेत्रलाई माया गर्ने सबैको साझा कार्यक्रम भएकाले सम्पूर्ण नेपालीलाई उपस्थित हुन अनुरोध गर्दछु” । कार्यक्रममा सशस्त्र प्रहरीको तर्फवाट विशेष म्यूजिकल ब्याण्डको व्यवस्था गरिएको बताइएको छ।

श्रेष्ठका अनुसार डिसेम्बर २२ गते विहान १०:३० बजे नेपाली कलाकारको साथमा बर्कलीस्थित ओनिल पार्कवाट ‘नेपाल परेड’ हुनेछ । परेडमा नेपाली कला संस्कृति भेषभुषा र पहिरन सहितको विशेष झाँकीका साथ मार्चपास गरिनेछ । डिसेम्बर २२ वेलुकी ७ बजेबाट १० बजेसम्म कलाकारहरुको साथमा क्रुजपार्टीको आयोजना गरिएको छ ।

गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रममा महानायक राजेश हमाल, सर्वश्रेष्ठ नामकहरु शिव श्रेष्ठ, भूवन केसी, वरिष्ठ अभिनेता नीर शाह, सुनील थापाचलचित्र विकास वोर्डका अध्यक्ष डितेश डीसी, वरिष्ठ संगीतकार शम्भूजीत वाँस्कोटा लगायत नयाँ पुस्ताका नायक दयाहाङ राई , अनमोल केसी, नायिकाहरु आँचल शर्मा, पूजा शर्मा, केकी अधिकारी, हॉस्य कलाकार हरु जीतु नेपाल, केदार घिमिरे लगायतका दर्जनौं कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रमका म्यानेजर नयन पाण्डेले बताए ।

अर्का आयोजक सुजीव सिंहका अनुसार गोल्डेन नेपाली फिल्म अवार्डका लागि नेपालका प्रधानमत्री, परराष्ट्रमन्त्री, मुख्यमन्त्री लगायत अन्य उच्च पदस्थ अधिकारीलाई निमन्त्रणा गरिएको छ । “म अफैले प्रधानमन्त्रीजू परराष्ट्र मन्त्रीज्यू मुख्य मन्त्रीज्यू लगायतका लाई भेटेर निमन्त्रणा दिएको हुं, उहाँहरुले समय अनुकुल भयो भने आउँछु भन्नुभएको छ,-सिंहले भने-“यो नेपाल बाहिर बस्ने नेपालीका लागि पनि सम्मानको विषय हो” ।

आइतवार नायक भुवन केसीसंग अन्तरकृया हुने

यसैवीच, गोल्डेन नेपाली फिल्म अवार्डका एक मुख्य नायक भुवन केसीसंग भोली आइतवार १ बजे आयोजकले मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरेका छन । कार्यक्रमका म्यानेजर नयन पाण्डेका अनुसार नायक भुवन केसीको सम्मानको अलावा अवार्ड कार्यक्रम लाई कसरी व्यवस्थित भव्य र सफल बनाउने सम्बन्धमा पनि आयोजक प्रयोजक र वे एरियाका लब्ध प्रतिष्ठित व्यक्तिहरुसंग छलफल र परामर्श गरिनेछ ।नायक भुवन केसीसंगो अन्तरकृया कार्यक्रम १२८६० स्यानपाब्लो एभेनुको सुइट A रिचमण्डमा हुनेछ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result