काठमाडौं। पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागि गर्नुपर्ने सुधारका योजना समिति गठन गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खङ्ग केसी, पूर्व आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका पूर्व आईजीपी सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री बिन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम सदस्य छन् । मन्त्रालयको नीति योजना महाशाखाका सह–सचिवलाई सदस्य सचिव तोकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-