Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अध्यक्ष कुमार पन्त भूमिका विहीन, संरक्षक परिषद् सक्रिय 

परराष्ट्र मन्त्रालयको पत्रको सबैतिरबाट स्वागत 

मंसिर ७, २०७८ २:१३ मा प्रकाशित
एनआरएनए अध्यक्ष कुमार पन्त भूमिका विहीन, संरक्षक परिषद् सक्रिय 
Share on FacebookShare on Twitter

 

अमेरिका । गैर आवासीय नेपाली सङ्घको पदावधि सकिएर काम चलाउ रूपमा रहेको कार्यसमितिलाई अव संस्थाको कुनै पनि काम गर्न नसक्ने गरी परराष्ट्र मन्त्रालयले पत्र दिएको छ । कार्यकाल पुरा गरे काम चलाऊ भए पनि सम्पूर्ण कार्यकारी अधिकार आफूमा निहित भएको देखाउँदै आएको वर्तमान कार्यसमितिलाई  मन्त्रालयले सोमबार दिएको पत्रमा कार्यसमितिको अवधि सकिसकेको किटान गर्दै कुनै पनि काम गर्न र नगराउन भनिएको छ ।

विवादका कारण अड्किएको अधिवेशन गर्न नसकिरहेको वर्तमान कार्यसमितिलाई निर्वाचन र अधिवेशन गर्ने अधिकार पनि समाप्त भएको छ । मन्त्रालयको पत्रले संरक्षक परिषद्लाई अधिवेशन गर्न जिम्मा दिइएको छ ।

 

नेपालको संविधानले नै गैर आवासीय नेपाली संघलाई संवोधन गरिसकेको कारण परराष्ट्र मन्त्रालयमा दर्ता भएर संस्था विधिवत् ढङ्गले अगाडि बढेको छ । संस्थालाई परराष्ट्र मन्त्रालयले अनुगमन र निर्देशन दिन सक्ने नेपालको कानुनमा उल्लेख छ ।

मन्त्रालयले एमआइएस सिस्टमको दुरुपयोग, एनसीसीहरुको निर्वाचनमा गरिएको हस्तक्षेप, आइसीसी डेलिगेटस् चयनमा गरिएको धाँधली लगायतका विषयमा गरेका पत्राचारको चित्तबुझ्दो जवाफ दिन नसक्दा र पारदर्शी भएर काम गर्न नसकेपछि पनि मन्त्रालयले एनआरएनएलाई विवाद समाधान गरी अधिवेशन गर्न निर्देशन दिएको थियो । तर विवाद समाधान नगरी एकपक्षीय भएर निर्वाचनको मिति तोकिदिएपछि मन्त्रालयबाट यो पत्र आएको हो ।

परराष्ट्र मन्त्रालयको यो पत्रलाई आइसीसी उपाध्यक्ष, सोनाम लामा, मन केसी लगायत थुप्रै पदाधिकारीहरूले स्वागत गरेका छन् । त्यस्तै आइसीसीका ११ जना वर्तमान सल्लाहकार मध्ये ६ जनाले मन्त्रालयको पत्रको स्वागत गरेका छन् ।

त्यस्तै विश्वभरका करिब ८७ प्रतिशत पञ्जीकृत सदस्यहरूको नेतृत्व गरिरहेका एनसीसीहरुले विज्ञप्ति नै जारी गरेर मन्त्रालयको पत्रको स्वागत गरेका छन् ।
मन्त्रालयको पत्रसँगै पुरानो कार्यसमितिले पठाएका ६५ प्रतिशत डेलिगेटस खारेज भएका छन् । विश्वभरबाट नव निर्वाचित कार्यसमितिहरूले अव आइसीसी डेलिगेटस चयन गर्ने छन् ।  पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको संरक्षक परिषद्ले रोकिएको अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result