Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

व्यवसायीले मागेकै रुट दिँदा अस्तव्यस्त

मंसिर ९, २०७५ १:०५ मा प्रकाशित
व्यवसायीले मागेकै रुट दिँदा अस्तव्यस्त
Share on FacebookShare on Twitter

ललितपुर, ९ मङ्सिर / सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौँ उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी शाखाले जनाएको छ ।

सार्वजनिक सवारीलाई गत वर्षसम्म यातायात व्यवसायी महासङ्घले रुटको अनुमति दिँदै आएको थियो । गतवर्ष सरकारले सार्वजनिक सवारी यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण हुने र कार्यालयबाट नै रुट लिने निर्णय गरेको थियो । कार्यालयले गत वर्षदेखि नै व्यवसायीलाई मागेको रुट दिइरहेको साना ठूला सवारी शाखाका प्रमुख बसन्तप्रसाद पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै रुटमा चाहिनेभन्दा बढी सवारीसाधन चलिरहेका छन्, भने कतिमा व्यवसायी जानै चाहँदैनन् ।”

चक्रपथलगायत काठमाडौँ उपत्यकाको भित्री क्षेत्रमा धेरै सवारीसाधनले रुट लिएका छन् । काठमाडौँबाट नजिकका बस्ती जोड्ने रुटमा भने सार्वजनिक सवारीको सङ्ख्या कम छ । प्रमुख पन्थीले भन्नुभयो, “कतै सवारी बढी हुँदा जाम हुने त कतै सार्वजनिक सवारी नै नहुँदा यात्रुले हैरानी बेहोरिरहेका छन् ।”

काठमाडौँ उपत्यकामा रुटलाई व्यवस्थित गराउन यातायात व्यवस्था कार्यालयले कुन रुटमा कस्ता र कति सवारी आवश्यक छ, भन्ने अध्ययन समेत शुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालको संयोजकत्वमा गठित आयोगले सडकको अवस्था र यात्रुको चापका आधारमा रुट व्यवस्थित गर्न लागेको हो ।

प्राथमिक, सहायक र सहायता गरेर रुटलाई तीन भागमा रुट वर्गीकरण गरेर कति र कस्ता सवारी आवश्यक छ भन्ने निर्धारण हुने कार्यालयले जनाएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result