Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सेलेनाले भुलेकी छैनन जस्टिनको याद

मंसिर १०, २०७६ २:३७ मा प्रकाशित
सेलेनाले भुलेकी छैनन जस्टिनको याद
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
आपसी मनमुटावका कारण सम्बन्ध लामो समय टिक्न नसकेपनि सेलेना गोमेजले भने जस्टिन विवरसंगका प्रेमिल दिनहरुलाई सम्झिरहन्छिन । कुनैबेला हलिउडमै निकै चर्चामा रहेको यो जोडीको सम्बन्ध पटक पटक विवादीत बन्न पुग्यो । आपसी झगडाका कारण धेरै सम्बन्धमा समस्या भएपछि दुवैले अलग हुने निर्णय गरेका थिए । सेलेनेसंग अलग भएसंगै जस्टिनले भने विवाह गरेको तस्विर सार्वजनिक गरे तर सेलेनाले भने अझै जष्टिनको सम्झना गरीरहेको विभिन्न समाचारहरुमा जनाइएको छ । समाचारका अनुसार सेलेनाले जस्टिको सम्झनामा कहिले गीत गाउने त कहिले ट्याटु खापाउने गर्दछिन र यस पटक भने सेलेनाले एक फोटो सामाजिक सन्जालमा पोस्ट गर्दै भर्खरै खोपेको ट्याटु सार्वजनिक गरेकी छिन् । उनले आफ्नो तिघ्रामा दुई हात जोडेको ट्याटु बनाएकी छिन् । यतिबेला सोही ट्याटुका कारण सेलेना र जस्टिनको नाम जोडेर नयाँ चर्चा सुरुवात भएको छ । उक्त ट्याटु जस्टिनको खुट्टाको ट्याटुजस्तै छ । जस्टिनको खुट्टामा पनि दुई हात जाडेको ट्याटु छ । साथै जस्टिनले कुनै समय एक विज्ञापनका लागि हात जोडेर फोटोका लागि पोज दिएका थिए । ट्याटु ठ्याक्कै त्यस्तै छ । सेलेनाले जस्टिनकै सम्झनामा उनकैजस्तो ट्याटु खोपेको यतिबेला अनुमान गर्न थालिएको छ । यसले अझैपनि सेलेनाले जस्टिनलाई भुल्न नसकेको टिप्पणीहरु आइरहेका छन । तर जस्टिनको मनमा भने अरुले नै डेरा जमाइसकेकी छिन ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result