Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“नेकपाको पहिलो र कार्यकारी अध्यक्ष म नै हो” प्रधानमन्त्री ओली

मंसिर १०, २०७६ ३:२२ मा प्रकाशित
“नेकपाको पहिलो र कार्यकारी अध्यक्ष म नै हो” प्रधानमन्त्री ओली
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको पहिलो अध्यक्ष आफुनै भएको बताएका छन । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम फायर साइडमा टेलिभिजनकर्मी भुषण दाहालसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले मर्यादाक्रममा आफु पहिलो अध्यक्ष र पुष्पकमल दाहाल त्यसपछिको अध्यक्ष भएको प्रष्ट पारे । प्रधानमन्त्रीले दुवैजना कार्यकारी अध्यक्ष भएपनि मुख्य व्यक्ति आफुनै भएको दावी गरे । तर सरकार र पार्टीको काममा दुवै जनाले सल्लाह गर्ने सहमती भएको खुलासापनि गरे । मुलुकलाई स्थायित्व दिन र प्रधानमन्त्री विचमा नफेर्नकै लागि प्रचण्डलाई केही जिम्मेवारी दिइएको प्रधानमन्त्री ओलीको दावी छ । सरकारको काममा आफु केन्द्रित हुने भएकोले पछिल्लो निर्णय गरिएको बताए । मन्त्रीहरुको हेरफेरको बारेमा भइरहेको आलोचनाका सम्बन्धमा प्रधामन्त्रीले मन्त्री आउने र जाने सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिए ।

कालापानीको समस्या पहिलेका सरकारले किन हल नगरेका ?
देउवा र भट्टराईको अभिव्यक्तिप्रति आपत्ति

कालापानीको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले कालापानीको समस्या धेरै पहिलेदेखि कै भएको दावी गरे । सो क्षेत्रमा भारतीय सेना धेरै पहिलेदेखि बस्दै आएको बताएका छन । कालापानीको विषयमा तल्लो निकायबाट कुरा भइरहेको र पछि प्रधानमन्त्री स्तरबाट पनि कुरा गर्न सकिने आशय व्यक्त गरे । कालापानीको विषयमा नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउंदै राष्ट्रको साझा समस्या हलगर्न लाग्नुपर्नेमा आरोप प्रत्यारोपमा उत्रीनु अशोभनीय भएको बताए । कालापानीका समस्याकाबारेमा विगतमा सरकारलेपनि केही नबोलेको बताए । सरकारले उत्तेजनात्मक कुरा नगरी तथ्यका आधारमा प्रमाण जुटाएर मुलुकको सिमाभित्रबाट विदेशी सेना हटाइने दावी गरेका छन । अन्तरर्वाताको क्रममा सिके राउत जस्ता पृथकतावादीहरुलाई पनि राष्ट्रिय मुलधारमा ल्याएको र संविधानको विरोध गर्नेहरुलेपनि संविधान मानिरहेको बताए ।

फोटो: कान्तिपुर टीभी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result