Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भूकम्प सम्बन्धी भर्चुअल सेमिनार गर्दै

मंसिर १२, २०८० ८:४३ मा प्रकाशित
जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भूकम्प सम्बन्धी भर्चुअल सेमिनार गर्दै
Share on FacebookShare on Twitter

अमेरिका, २७ नोभेम्बर । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले डिसेम्बर २, २०२३ (मङ्सिर १७, २०८०) को नेपाली समय अनुसार बिहान ०९:०० बजे “लिबिंग विथ भूकम्प” नामक भर्चुअल सेमिनार गर्न लागेको छ । भूकम्प सम्बन्धी सचेतना जगाउने उद्देश्यले संस्थाले कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष डा. यादव पण्डितले बताए। एक दिन चल्ने सेमिनारमा डा. सुबोध ढकाल, डा. केशव शर्मा, डा. शिवा सुबेदी , डा. सतिश मानन्धरले पेपर प्रस्तुत गर्नेछन्। सेमिनारमा पेनालिस्टको रूपमा कर्णाली प्रदेशका मन्त्री वेद राज सिंह, डा. राजु अधिकारी, मोती बहादुर कुँवर, डा. मन्दिप सुबेदी, डा. राजेन्द्र श्रेष्ठ र जय नेपाल इन्टरनेशनल फाउनडेशनका अध्यक्ष डा. यादव पण्डित रहनु भएको छ। कार्यक्रमको सञ्चालन डा. नीरज श्रेष्ठले गर्न लागेका छन्।

जुम मार्फत सञ्चालन हुने सेमिनारमा सहभागी हुनको लागि तल उल्लेखित मिटिङ आई डी प्रयोग गर्नु पर्नेछ।
आई डी :- 93721692038
पास कोड :- 2023
मिति :- डिसेम्बर २, २०२३ (मङ्सिर १७, २०८०)
समय :- बिहान ०९:०० बजे (नेपाली समय )
साँझ १०:१५ बजे (न्युयोर्क समय )
साँझ ०९:१५ बजे (टेक्सास समय )
साँझ ०७:१५ बजे (क्यालिफोर्निया समय )

 

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result