काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावरण निर्माणका आफू दिनरात खटिरहेको दावी गरेका छन् ।
पूर्व प्रधानमनत्री उनले बिहीबार कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई सम्बोधनको क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले अहिले विचौलियाहरूको सेटिङमा सरकार बनेको दाबी पनि गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-