Wednesday, August 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

सेवाग्राही थप उत्साहित

मंसिर १३, २०७९ ७:२१ मा प्रकाशित
नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Share on FacebookShare on Twitter

उत्तम धमला
स्यानफ्रान्सिस्कोमा गत आइतवारवाट जारी नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप गरिएको छ । नोभेम्बर २७, २८ र २९ का लागी निर्धारित शिविर नोभेम्बर ३० बुधबारसम्म चल्नेछ। एसोसिएसन एफ नर्दन क्यालिफोर्निया र एन आर एन ए क्यालिफोर्निया च्याप्टरले स्थानिय रुपमा संयोजन गरेको शिविरमा नोभेम्बर १५ भन्दा पहिले दर्ता भएर नेपाली दुतावासले प्रमाणिकरण गरिसकेको सेवाग्राही बाहेक पनि निकै धेरै नेपालीहरुलाई सेवा आवश्यक परेकोले स्थानीय आयोजकको अनुरोधमा शिविर एक दिन थपिएको हो ।

नेपालीहरुलाई अत्यावश्यक पर्ने पासपोर्ट, एनआरएन कार्ड र वारेसनामा लयागतकागजात बनाउन  सहयोगको लागि नेपाली दूतावासको नियोग प्रमूख कुमार खरेल नेतृत्वको टोली गत साता क्यालिफोर्निया आइपुगेको हो । नियोग प्रमुख खरेलले नेपालीहरुलाई सरल र सुलभ तरिकाले सहयोग गर्न दूतावास सदैव तत्पर रहेको बताएका छन् ।

“सेवाग्राहीहरुको अत्याधिक चाप रहेकोले फाराम प्रमाणित गरिसकेकाहरु बाहेक अन्यलाई निर्धारित तिन दिनमा सेवा दिन नसकेकाले हामीले नेपाली दूतावासलाई अर्को एकदिन थप्न गरेको अनुरोध स्विकार गरिदिनुभएकोले थप सेवाग्राहीहरुलाई सेवा दिन सकिएको हो”, न्यान्सका सचिव ईश्वरी न्यौपानेले बताए।

“हाम्रो उद्धेश्य धेरै भन्दा धेरै सेवाग्राहीहरुले सेवा लिन सकुन् भन्ने हो, समयको पावन्दीले गर्दा निर्धारित तिन दिनमा सेवा लिन छुटेकाहरुलाई पनि सेवा प्रदान गर्न एक दिन थपियो”, क्यालिफोर्नियाका लागी नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत ऋषि ढकालले जानकारी दिए।

नोभेम्बर १५ अगाडी फाराम प्रमाणिकरण गर्न छुटेकाहरुले  मा आफ्नो नाम, फोन नम्बर र ईमेल ठेगाना पठाएर अपोईन्टमेन्ट लिन सकिने जानकारी नोभेम्बर १५ अगाडी फाराम प्रमाणिकरण गर्न छुटेकाहरुले [email protected] मा आफ्नो नाम, फोन नम्बर र ईमेल ठेगाना पठाएर अपोईन्टमेन्ट लिन सकिने जानकारी न्यान्सका अध्यक्ष प्रितेश कार्की र एन आर एन ए क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष प्रेम केसीले दिएका छन् । यसपटकको शिविरमा अघिल्ला बर्षहरुमा भन्दा धेरै नेपालीहरुले ब्यवस्थित रुपमा सेवा पाएको प्रतिकृया दिएका छन् ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result