जाङबु शेर्पा, दूरबिन नेपाल
ओस्कार अवार्ड विजेता हलिउड अभिनेता एड्रिइन व्रडी यतीखेर नेपाल भ्रमणमा रमाइरहेका छन । केही दिन अघि मात्र नेपाल पुगेका व्रडीले सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइट गरेका छन । नेपाल भ्रमणको क्रममा व्रडीले सगरमाथा आधार शिविरमा खिचिएका आफ्ना तस्विरहरुलाईपनि इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन । उनले सन २००२ मा द पियानिष्टमार्फत उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड प्राप्त जितेका थिए ।
तस्विरः व्रडिको इन्स्टाग्रामबाट
प्रतिक्रिया लेख्नुहोस्:-