Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

एभरेष्ट फेडेरल क्रेडिट यूनियनवारे अन्तरकृया सम्पन्न

मंसिर १४, २०७९ ११:३७ मा प्रकाशित
अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । अमेरिकामा बसोवास गर्ने नेपालीहरुको पहलमा स्थापना गरिएको एभरेष्ट फेडरल क्रेडिट यूनियनको वारेमा जानकारी दिने उदेश्यले गत आइतवार एक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरियो ।
अमेरिकामा बसोवास गर्ने नेपालीहरुद्धारा संचालित नेपाली समुदायको आर्थिक उन्नतिको लागि समर्पित नेपालीहरुको आफ्नै बैंक भन्ने नाराका साथ सो बैकको स्थापना गरिएको जानकारी सो कार्यक्रममा दिइएको थियो ।
कार्यक्रममा नेपाली दूतावास वासिंगटन डिसीका नियोग प्रमूख कुमार खरेलले अमेरिकामा नेपालीहरुको पहलमा बैकको स्थापना हुनु गौरवको विषय भएको उल्लेख गर्दै अमेरिका हरेक नेपालीको लागि अवसरको रुपमा रहेको बताए । अमेरिकामा हरेक नेपाली अवसरको रुपमा कोलम्वस हो, यहाँ प्रगति र उन्नतिको लागि हरेक ढोका खुल्ला छ, नियोग प्रमुख खरेलले भने अव नेपालीहरुको लक्ष्य आर्थिक विकासमा हुनुपर्छ ।
क्यालिफोर्नियाका लागि नेपालका अवैतानिक महावाणिज्यदूत रिषी ढकालले अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुको जनघनत्वसंगै व्यावसायिक गतिविधि बढेकाले नेपालहरुको आफ्नै बैकको स्थापना हुनुलाई सफलताको रुपमा लिइइनुपर्ने उल्लेख गर्दै यस बैकवाट अमेरिकामा रहेका बसै नेपालीहरु लाभान्वित हुने विश्वास ब्यक्त गरे ।

क्रेडिट यूनियनका सदस्य सचिव एवं संस्थापक सदस्य डिल्ली भट्राईले बैंक स्थापनाको उदेश्य र लक्ष्यवारे प्रकाश पार्दै अमेरिकामा बढ्दो नेपालीहरुको संख्या र आर्थिक पहुचलाई थप विकास र विस्तारको आवश्यकता रहेकोले त्यसको सहजीकरणको लागि नेपालीहरुको आफ्नै बैक स्थापना भएको बताए । उनले सबै नेपालीहरु बैकको संस्थापक हुन सक्ने जानकारी दिदै यस बैकको उदेश्य नेपालीहरुको आर्थिक विकास र उन्नति रहेको स्पष्ट पारे ।
बैकको परिचय र स्थापनाकोउदेश्यमाथि प्रमुख कार्यकारी अधिकृत राज विराज रिजालले प्रकाश पारेका थिए । कार्यक्रममा युनिभर्सिटि अफ क्यालिफोर्निया बर्कलीका प्राध्यापक डा आमोद पोखरेल, युनिभर्सिटी अफ स्यानफ्रान्सिस्का प्राध्यापक डा टीका लम्साल, संचारविज्ञ सहजमान श्रेष्ठ, नेपाली जन सम्पर्क समितिका कार्यबाहक सभापति नारायण खनाल, कानुन व्यावसायी लक्ष्मण अधिकारी,  लाइन्स क्लवका पूर्व गभर्नर एवं मोटिभेस्नल स्पीकर राजेन थापा, एनआरएनए का सुरेन्द्र मल्ल, आदिवासी जनजाती महासंघका प्रकाश लामा लगायतका ब्यक्तिहरुले बैंकको स्थापना र नेपालीले पाउने सुविधा लगायतको सम्वन्धमा प्रश्नोत्तर गरेका थिए ।
एभरेष्ट फेडेरल क्रेडिट यूनियनको नयाँ सदस्य बन्न वा विस्तृत जानकारी  www.everestfsu.org    मा हेर्न सकिने जानकारीे सदस्य सचिव डिल्ली भट्राईले दिएका थिए ।

 

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result