Wednesday, August 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा विद्यार्थीलाई मुख मैथुन गराउने शिक्षिका प्रहरी हिरासतमा

मंसिर १५, २०७६ ३:२८ मा प्रकाशित
अमेरिकामा विद्यार्थीलाई मुख मैथुन गराउने शिक्षिका प्रहरी हिरासतमा
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
टेक्ससको राउण्ड रक हाइस्कुलकी लोकप्रीय शिक्षिका रैण्डी चावरियाले आफ्नै विद्यार्थीलाई मुख मैथुन गराएको खवरले धेरैलाई चकित बनाएको छ । उनले आफ्नै विद्यार्थीलाई मुखमैथुन गराएको आरोप लागेपछि उनी अहिले प्रहरी हिरासतमा छिन । विद्यार्थी र शिक्षिका रैण्डी चावरीयाविच आदानप्रदान भएका मैसेजका आधारमा उनको चर्तिकलाको पर्दाफास भएको हो । चावरीयाको अनुचित सम्बन्ध भएकोबारे इमेल मार्फत विद्यार्थीका माता पीतालाई पनि जानकारी गराइएको थियो । प्रहरी सामु विद्यार्थीले अक्टोबर महिनामा शिक्षकले दुईपटक मुख मैथुन गराएको बयान दिएपछि पक्राउ गरिएको थियो । आरोपी ३६ बर्षीय चावरीया परिवार र उपभोक्ता विज्ञान विषयकी शिक्षिका हुन । विद्यालयका प्रधानाध्यापक मैट ग्राफले आरोपी शिक्षिकालाई काममा राख्नुभन्दा अघि उनको चारित्रिक पृष्ठभुमि जांच गरिएको दावी गरेका छन । विद्यार्थीको सुरक्षा तथा सुनिश्चित भएर सिक्ने वातावरणका लागि विद्यालय तथा अभिभावक सबै सचेत हुनुपर्ने उनले बताएका छन । आरोपी शिक्षिकालाई जिल्लाकै उत्कृष्ट शिक्षक भनी गत मेमा टिचर अफ द एअरको उपाधिपनि दिइएको थियो ।

तस्विरः एजेन्सी

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result