Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पाटन उच्च अदालतबाट अध्यक्ष पन्तको पक्षमा निर्णय

मंसिर १९, २०७८ १०:२१ मा प्रकाशित
पाटन उच्च अदालतबाट  अध्यक्ष पन्तको पक्षमा निर्णय
Share on FacebookShare on Twitter

काठमांडौं । पाटन उच्च अदालतले आइतबार मुद्दारत पक्ष गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको पक्षमा निर्णय दिएको छ । निर्णयको पूर्ण पाठ प्राप्त भइसकेको छैन । अदालतले गत साता जारी गरेको अन्तरिम आदेशलाई नै निरन्तरता दिइएको जनाइएको छ । अन्तरिम आदेशमा सरकारले एनआरएनए भित्रको जारी विवाद निरूपण गर्दै अधिवेशन सम्पन्न गर्न संरक्षक परिषद्लाई जिम्मा दिएको थियो । त्यो निर्णयको विरुद्धमा अध्यक्ष पन्त अदालत गएका हुन् ।

अध्यक्ष पन्तको साथ पाइरहेका केही पदाधिकारीहरूले निर्वाचन आफ्नो पक्षमा पार्न आइसीसी प्रतिनिधि चयनमा विधानको अपब्याख्या गरेको, एनसीसीहरु माथि हस्तक्षप गरेको एमआइएस सिस्टमको दुरुपयोग गरेको लगायतका विषयमा मन्त्रालयमा उजुरी परेको थियो । विवाद निरूपण गर्न मन्त्रालयले गरेका पत्राचारलाई एनआरएनएले अटेर गर्दै मनोमानी ढङ्गले निर्वाचनको मिति तोकेपछि मन्त्रालयले विवाद निरूपण गर्दै अधिवेशन गर्न संरक्षक परिषद्लाई जिम्मा दिएको थियो । त्यसपछि सरकार विरुद्ध तल्लो स्तरमा गालीगलौज र पूर्व अध्यक्ष शेष घले दम्पती माथि विभिन्न आरोप लगाउँदै आएका अध्यक्ष पन्तको बोली र व्यवहारले नै गैर आवासीय नेपाली सङ्घ विघटन र विभाजनको सङ्घारमा पुगेको असन्तुष्ट पक्षको भनाइरहेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result