Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बर्कलीमा खुल्यो नयाँ ‘माउण्ट अग्नी’ नेपाली रेष्टुरेण्ट

मंसिर १९, २०८० ११:१९ मा प्रकाशित
बर्कलीमा खुल्यो नयाँ ‘माउण्ट अग्नी’ नेपाली रेष्टुरेण्ट
Share on FacebookShare on Twitter

बर्कली, क्यालिफोर्निया

डिसेम्वर ४

केही महिनायता बे एरियामा नेपालीको उल्लेख्य रुपमा रेष्टुरेण्टहरु खुलिरहेकोमा बे एरियाको चर्चित शहर बर्कलीमा नयाँ नेपाली रेष्टुरेण्ट ‘माउण्ट अग्नी’ गत सातावाट संचालनमा आएको छ । बर्कलीको १८२८ Euclid Ave मा रहेको सो रेष्टुरेण्ट संचालनमा आएको केही दिनमा नै ग्राहकवाट निकै सकारात्मक प्रतिकृया आएको संचालक मनिश पौडेलले बताए ।
४० हजार भन्दा बढी अन्तराष्ट्रिय विद्यार्थीहरुको रहेको युनिभर्सिटी आफ क्यालिफोर्निया बर्कलीको नजिक रहेको माउण्ट अग्नी रेष्टुरेण्टले  बर्कली निवासी एवं विद्यार्थीलाई नेपाली स्वाद चिनाउने परिकारहरुको मेनु बनाएको पौडेलले बताए । रेष्टुरेण्टमा लन्च बक्स अन्तर्गत ननभेज, भेज र मिक्स भेजका मेनु राखिएका छन भने काठमाडौं स्ट्रीट फुडमा चटपटे, केटीएम वींगस्, भटमास साधेको जस्ता परिकारहरु समावेश गरिएका छन्
‘अफोर्डेवल प्राइसमा अथेन्टिक स्वादका नेपाली परिकार खुवाउने हाम्रो लक्ष्य हो र खासगरि चिपोत्ले  स्टाइलको नेपाली  लन्चबक्स हाम्रो मुख्य मेनु हो, पौडेलले भने ।संचालनमा आएको केही दिनमा नै नेपाली लन्चबक्स मेनु निकौ लोकप्रिय बनिरहेको पौडेलले बताए ।
सानैदेखि कुकिंग आफ्नो हवि रहेको बताउदै पौडेल भन्छन्,-‘माउण्ट अग्नीलाई अग्नी जस्तै ज्वाजल्यमान बनाउने चाहना छ ‘।रेष्टुरेण्टको अक्युपेन्सी क्षमता ५० नजा भन्दा बढी रहेको छ ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result