काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको दावी गरेका छन् ।
उनले आइतबार आफ्नो गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई उद्घाटन गर्दै यस्तो बताएका हुन् उनले अबको केही आफू केही समयपछि भारत जाने बताए ।
उनको चीन भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-