Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएन एसिया प्यासेफिक क्षेत्रीय सम्मेलन हंगकंगमा सुरु

मंसिर २३, २०७५ ५:०९ मा प्रकाशित
एनआरएन एसिया प्यासेफिक क्षेत्रीय सम्मेलन हंगकंगमा सुरु
Share on FacebookShare on Twitter

अमेरिका ८ डिसेम्बर/
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) एसिया प्यासेफिक क्षेत्रीयसम्मेलन शनिवार साँझ देखि हंगकंगमा सुरु भएको छ । एनआरएनका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष उपेन्द्र महतो, शेष घले लगायत सम्मेलनका लागि विश्वभरका नेतृत्व तहका एनआरएनहरू हङकङको सम्मेलनमा सहभागी भएका छन् । ‘समृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ स्लोगन दिएर गरिएको सम्मेलनमा वक्ताहरूले नेपालमा कसरी लगानी बढाउने र रोजगारका अवसर सृजना गर्ने भन्ने विषयमा भइरहेका कामको चर्चा गरेका छन्। डिसेम्बर ८ र ९ तारिख सम्म चल्ने सम्मेलनको अर्को आकर्षण भनेको महिला फोरम हो । नेपालमा महिलालाई उद्यम र नेतृत्व विकासमा कसरी सहयोग पु¥याउने भनेर छलफल हुने छ ।


सम्मेलनमा एनआरएनका संस्थापक अध्यक्षदेखि ,पूर्वअध्यक्ष, आइसिसी पदाधिकारीसमेतको सहभागिता रहेको छ ।
सम्मेलनमा तीन सयभन्दा बढीको सहभागिता रहेको छ । आगामी अधिवेशनबाट एनआरएनमा नयाँ कार्यकालका लागि नेतृत्व चयन हुने भएका कारण पनि आकांक्षिहरुले यो सम्मेलनलाई विशेष महत्त्व दिएका छन् । आगामी कार्यकालका लागि भवन भट्ट आफै दोहोरिने आशय सार्वजनिक गरिसकेका छन् । अघिल्लै कार्यकालमा अध्यक्षको दाबी गरेका कुमार पन्त सुरुबाटै नेतृत्वका लागि कसिएका छन् । अध्यक्षका अरू आकांक्षि उपाध्यक्ष कुल आचार्य, महासचिव डाक्टर बद्री केसी, सकिला राजभणरीले पनि यो सम्मेलनलाई आफ्नो प्रचार प्रसार गर्ने थलोको रूपमा प्रयोग गरिरहेका छन् ।

तस्बिर: सामाजिक सञ्जालबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result