Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

डिल्ली भट्टराई अमेरिकामा मेयर बन्ने पहिलो नेपाली हुने

मंसिर २७, २०८१ ११:३३ मा प्रकाशित
काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को
नेपाली मुलका सामाजिक अभियन्ता डिल्ली भट्टराईले अमेरिकाको क्यालिफोर्निया राज्यको हर्किलिस शहरको काउन्सिलर पदको लिएका छन् । यस सपथसँगै भट्टराईलाई हार्किलिस शहरको उपमेयर र मेयर हुनेमार्ग प्रशस्त भएको छ ।
हालै सिटी हलमा आयोजित एक विशेष कार्यक्रममा भट्टराईले सपथ लिएका हुन् । यस अघि भट्टराई हर्किलिस शहरको योजना आयुक्तको रूपमा कार्यरत थिए । भट्टराईले २०२५-२०२६ का लागि काउन्सिल भएर कार्य गर्नेछन् भने २०२७ मा उप मेयर र २०२८ का लागि नगर मेयरको रुपमा कार्यभार सम्हाल्नेछन् । भट्टराई अमेरिकामा मेयर हुने पहिलो व्यक्ति हुनेछन् ।
यसरी नगर प्रमुख बन्ने उनि अमेरिकी इतिहासमा उनि पहिलो नेपाली मूलका नगर प्रमुख हुने भएका छन् । गत नोभेम्बर ५ मा भएको निर्वाचनमा भट्टराई अधिक मतका साथ विजयी भएका थिए ।
भट्टराईको विजय र सपथ सँगै अमेरिकी राजनीतिमा नेपालीहरुको प्रवेश अव सहज बन्दै गइरहेको नेपाली डायस्फोराका अगुवाहरुको विश्लेषण छ । नेपाली समुदायमा लोकप्रिय रहेका भट्टराईले नेपाल र नेपालीको गरिमा उच्च राख्ने उनीहरुको विश्वास छ । नवनिर्वाचित काउन्सिलर भट्टराईले नेपाली समुदायबाट पाएको सहयोग र समर्थनको प्रशंशा गरेका छन

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result