काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतालाई नयाँ विश्वास र भरोसा दिन सक्नुपर्ने बताएका छन्
थापाले शनिबार काठमाडौं क्षेत्र नं ४ प्रदेशसभा २ ले यहाँ आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिनसक्नुपर्ने बताएका हुन्।
‘अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छु, उनले भने, ‘राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ।’







प्रतिक्रिया लेख्नुहोस्:-