Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले डिसेम्बर २४ मा च्याप्टरहरूको घोषणा गर्दै

पुस ५, २०८० १०:१५ मा प्रकाशित
Share on FacebookShare on Twitter

अमेरिका, २० डिसेम्बर। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले डिसेम्बर २४, २०२३ (पौष ८, २०८०) को नेपाली समय अनुसार बिहान ०६:४५ बजे च्याप्टरहरूको घोषणा गर्ने कार्यक्रम राखेको छ। कार्यक्रम जुम मार्फत भर्चुअल रूपमा हुन् लागेको संस्थाका अध्यक्ष डा. यादव पण्डितले जानकारी दिए। सामाजिक विकासको लागि प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने बिच नेटवर्क बनाउँदै जाने उद्देश्यले गत वर्ष विस्कनसिन राज्यमा यसको स्थापना भएको थियो। स्थापना पश्चात नेपालमा बद्री अर्यालको संयोजकत्वमा च्याप्टर स्थापना भैसकेको छ भने सातै प्रदेश संयोजक समेत चयन भैसकेका छन्। नेपालमा सिंहदरबारको पूर्वी गेट अगाडी कार्यालय स्थापना गरी फाउनडेशनले आफ्नो कार्य समेत सुरु गरिसकेको छ।

जुम मार्फत सञ्चालन हुने च्याप्टर घोषणामा सहभागी हुनको लागि तल उल्लेखित मिटिङ आई डी प्रयोग गर्नु पर्नेछ।

आई डी :- 977 02948614
पास कोड :- 2023
मिति :- डिसेम्बर २४, २०२३ (पौष ९, २०८०)
समय :- बिहान ०६:४५ बजे (नेपाली समय )
साँझ ०८:०० बजे (न्युयोर्क समय )
साँझ ०७:०० बजे (टेक्सस समय )
साँझ ०५:०० बजे (क्यालिफोर्निया समय )

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result