Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान

पुस ११, २०७९ १२:१६ मा प्रकाशित
स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान
Share on FacebookShare on Twitter

फ्रिमण्ट, क्यालिफोर्निया
डिसेम्वर २५
नेपाली भाषा कक्षा बे एरियाले नेपाली वालवालिकाको लागि क्रिसमसको अवसरमा उपहार तथा क्रिसमसको शुभकामना आदानप्रदान र स्यान्टासंग फोटो सेसनको कार्यक्रम सम्पन्न गरेको छ ।
भाषा कक्षाले गत शनिवार फ्रिमण्टको सेन्ट्रल पार्कमा एक भव्य कार्यक्रमकावीच नेपाली मूलका दर्जनौं वालवालिकाहरुलाई स्यान्टावाट उपहार प्रदान गराएको थियो । सो कार्यक्रममा विभिन्न कक्षाहरुमा अध्यापन गराउने शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुविच क्रिसमस तथा आउदै गरेको नयाँ बर्षको शुभाकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा नेपाली भाषा सिकाउने शिक्षक शिक्षिका एवं स्वर्यसेवकहरुलाई पनि उपहार प्रदान गरिएको थियो ।कार्यक्रम सावित्री पन्तको संयोजनमा भएको भाषा कक्षाका पिन्सिपल डा शम्भु घिमिरेले बताए ।

झण्डै ८० भन्दा बढी वालवालिका र अभिभावक सहभागी भएका सो कार्यक्रम गत वर्षहरुको जस्तै निरन्तरता भएको भाषा कक्षाका पिन्सिपल डा शम्भु घिमिरेले बताए । “हामीले दशै तिहार भब्य रुपले मनाएजस्तै गरि अमेरिकाका चाडपर्वहरु पनि मनाउदा यसवाट वालकालिकाहरुले सास्कृतिक विविधताको बारेमा जान्ने मौका पाउछन्”- डा घिमिरेले भने।

डा. घिमिरेका अनुसार हरेक बर्ष अभिभावकहरुवाट एकजनालाई स्यान्टा बन्न अनुरोध गरिन्छ र ईच्छुक अभिभावक स्यान्टा बन्छन् । यस वर्षको स्यान्टा अभिभावक पुरुषोत्तम सिग्देल बनेका थिए । यसपालीको स्यान्टाले अर्काे बर्षको स्यान्टा नोमिनेट गरिसकेको भएपनि वालवालिकालाई भने नाम गोप्य राखिएको प्रिन्सिपल घिमिरेले बताए । उनले भने-“बच्चाहरुलाइ स्यान्टा आउंछ भन्ने थाहा छ, तर को स्यान्टा भन्ने थाहा हुदैन, यसले उनीहरुमा क्यूरिओसिटी जगाउछ र अर्काे वर्षसम्मलाई उत्साहित बनाउछ “। जुम कक्षामा पनि वालवालिकालाई स्यान्टासंग भेट गराइएको थियो । अर्का अभिभावक अनिल घिमिरे जुम कक्षामा स्यान्टा बनेका थिए । जुम कक्षा र कार्यक्रममा फरक फरक स्यान्टा भेट्दा बच्चाहरु अचम्मित भएका थिए ।

नेपाली भाषा कक्षाकी सचिव सुष्मा काफ्लेले यस वर्षको कार्यक्रम पहिला बर्षहरुकै निरन्तरताको रुपमा मनाइएको बताइन् । सबै वालवालिकाहरुले रमाइलो गर्दै स्यान्टावाट उपहार लिए उनले भनिन्- “यस्ता कार्यक्रमले वालमनोविज्ञानमा सकारात्मकता ल्याउछ” ।

भाषा कक्षाकी शिक्षिका करुणा सेढाइंले वालवालिकालाई गत वर्ष बच्चाहरुको घरघरमा गएर उपहारहरु दिएको स्मरण गर्दै यसपटक भने एकापसमा भेटभाट र उपहार एवं शुभकामना आदानप्रदानको लागि  फिजिकल कार्यक्रम नै आयोजना गरिएको बताइन । “धेरै अभिभावक र विद्यार्थीहरुलाई पनि भेट्ने अवसर पाइयो, उनले भनिन, “नेपाली भाषा कक्षाले भाषा मात्र होइन, सस्कृति र संस्कारलाई पनि जोड्ने काम गरेको छ” । नेपाली भाषा कक्षाले नेपाल र अमेरिकाको सस्कृतिलाई जोड्ने काम गरेको उल्लेख गर्दै  सेढाइं भन्छिन्-” हामी नेपाली वोल्न र लेख्न मात्र होइन, नेपाली सभ्यता र सस्कृति पनि सिकाउछौ “।
स्यानफ्रान्सिस्को बे एरियामा संचालित नेपाली भाषा कक्षावाट धेरै नेपाली वालकालिकाहरु लाभान्वित भएको अभिभावक एवं स्वयंसेवक किशोर जोशीले बताए । कार्यक्रममा सहभागी वालवालिकाहरु निकै उत्साहित देखिएका थिए ।

सम्बन्धित समाचार

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
Breaking News

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्वाचित
अमेरिका समाचार

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्वाचित

क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको  सुझाव
खेलकुद

क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको सुझाव

अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या
Breaking News

अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.