Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउन्डेसनले नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

पुस १२, २०८१ ९:४७ मा प्रकाशित
जय नेपाल फाउन्डेसनले नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
Share on FacebookShare on Twitter

अमेरिका, २६ डिसेम्बर। जय नेपाल इन्टरनेशनल फाउन्डेसन- ग्लोबल नलेज नेटवर्कले डिसेम्बर २८, २०२४ मा नयाँ बर्ष २०२५ को शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ। यस कार्यक्रममा जय नेपाल इन्टरनेशनल फाउन्डेसन मिजौरीका अध्यक्ष डा. केशब भट्टराईले प्रकाशन हुन् लागेको आफ्नो किताबको बारेमा छोटो जानकारी दिने तथा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतम मुख्य बक्ताको रुपमा रहनु भएको ग्लोबल नलेज नेटवर्कको संयोजक डा. निरज श्रेष्ठले बताउनु भयो ।
देश तथा बिदेशमा रहनुभएका नेपालीहरुका बिचमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले यस वेबिनार राखिएको हुँदा सबैलाई जोडिनको लागि संस्थाका अध्यक्ष डा. यादव पण्डितले अनुरोध गर्नु भयो ।

कार्यक्रममा जोडिनको लागि जुम लिंक
जुम आईडि: ९८५ १३४३ ३१३३
कोड: २०२४

समय:
नेपाली समय: डिसेम्बर २८, २०२४ साँझ ०७:४५ बजे
न्युयोर्क समय: ०९:०० बजे
टेक्सास समय: ०८:०० बजे
क्यालिफोर्निया समय: ०६:०० बजे

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result