Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यालिफोर्नियामा लोकप्रिय बन्दैछन्- फोटोग्राफर अर्जुन केसी

पुस १२, २०८० ११:३३ मा प्रकाशित
क्यालिफोर्नियामा लोकप्रिय बन्दैछन्- फोटोग्राफर अर्जुन केसी
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया

डिसेम्वर २७

केही बर्ष अघि बे एरियाको बर्कलीमा भएको ग्लोवल फिल्म फेस्टिलवमा हातमा लामो क्यामेरा बोकेका एक युवालाई भ्याइनभ्याइ थियो । नेपाली सिनेमाका महानायक राजेश हमालदेखि नायिका केकी अधिकारीसम्मको फोटो खिच्न उनी अघिपछि दौडिरहेका हुन्थे । तिनै युवा फोटोग्राफर अर्जुन केसीलाई यतिबेला बे एरियामा फोटो खिच्न सांच्चिकै भ्याइनभ्याइ नै छ । बे एरियामा प्रायजसो कार्यक्रममा उनी नै लामो क्यामेरा बोकेर दौडिरहेका देखिन्छन् ।
गत आइतवार क्यालिफोर्नियाको मोन्टरेमा भेटिएका अर्जुनले दुरवीनसंगको कुराकानीमा नेपालमा कलेज अध्ययन गर्दा नै फोटोग्राफीमा रुची राखेका भएपनि अमेरिकामा आएपछि त्यसमा झन् रुची बढेको बताए । मोन्टेरेको पेनेन्सुला कलेजमामा फोटोग्राफी पढेपछि चाही यसमा साँच्चिकै रुची बढेर आयो, केसीले भने-‘शायद म भित्र फोटोग्राफीको प्यासन थियो, अनेक खालका क्यामेराहरु किन्न र फोटो खिच्न मन लाग्थ्यो । मोन्टरेको सुन्दरताले त झन फोटोग्राफीमा आकर्षित नै गर्याे’ ।
त्यसो त अर्जुनले बे एरियामा भएका सयौं इभेन्ट्स, कन्सर्ट, विबाह, महोत्सवको फोटो कभर गरेका छन् । नेपालका चर्चित कलाकार, बे एरियामा आएका नेतादेखि अभियन्ता सहभागी भएका कार्यक्रमहरुको फोटोग्राफी अर्जुनले नै गरेका छन् । अभिनेता राजेश हमाल, शिव श्रेष्ठ, भूवन केसी, अनमोल केसी, हरिबंश आचार्य देखि दर्जनौ कलाकार उनको फ्रेममा परेका छन् ।
अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्ले र रंग पत्रकार प्रकाश सुवेदी उर्फ रजतपट अंकल ले त केसीको फोटोग्राफीको प्रशंशा नै गरेका थिए ।


आफ्नो प्यासन र रुचिले फोटोग्राफीमा तानेका भएपनि अमेरिकामा ब्यावसायिक फोटोग्राफर बन्न निकै चुनौति रहेको अर्जुनको बुझाई छ, भन्छन, यसको लागि निकै मेहनत, अध्ययन र लगानीको पनि जरुरत छ । नेपालीहरुको इभेन्टहरुमा आफूले सामान्य पारिश्रमिक मात्रै लिने गरेको उनी बताउंछन् ।
भविष्यमा फोटोग्राफी नै क्यारिएर बनाउने कि भन्ने दूरवीनको प्रश्नमा केसीले भने, ‘वाइल्ड लाइफ मा धेरै नै रुची छ, शायद पछि प्रोफेशन नै त्यही बन्छ कि’? केसीलाई हाम्रो पनि शुभकामना ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result