Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुरक्षा निकायका अधिकारीलाई आफूखुसी नेता र कूटनीतिक पदाधिकारीसँग भेटघाट नगर्न निर्देशन

पुस १४, २०७९ ७:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौं । गृह मन्त्रालयले विहीबार एक विज्ञप्ति जारी गर्दै सुरक्षा निकायका पदाधिकारीलाई आफूखुसी राजनीतिक दलमा नेता र अन्य कुटनीतिक नियोगका पदाधिकारीसँग भेटघाट नगर्न निर्देशन दिएको छ ।

कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने पनि गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले निकालेको विज्ञप्तिमा विभागीय स्वीकृति लिएर मात्र भेट्न आग्रह गरिएको छ । पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइए कानुनअनुसार कारबाही हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान
अमेरिका समाचार

स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र सार्वजनिक
बिबिध

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र सार्वजनिक

कांग्रेसले भाडाका बुद्धिजीवी प्रयोग गरेर घोषणापत्र लेखेको हो: अध्यक्ष ओली
बिबिध

कांग्रेसले भाडाका बुद्धिजीवी प्रयोग गरेर घोषणापत्र लेखेको हो: अध्यक्ष ओली

बिबिध

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शनिबार शैलीसँगै सयौंले मिशन पीक हाइकिंग गर्ने
Breaking News

शनिबार शैलीसँगै सयौंले मिशन पीक हाइकिंग गर्ने

अबदेखि नेपालमा बनेका पोशाक मात्रै लगाउने रविको घोषणा
बिबिध

अबदेखि नेपालमा बनेका पोशाक मात्रै लगाउने रविको घोषणा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.