Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतीय नाकाबन्दीको विरोध नगर्दा काँग्रेसको पराजय : जित जंग बस्नेत

चैत्र ७, २०७४ ३:१६ मा प्रकाशित
भारतीय नाकाबन्दीको विरोध नगर्दा काँग्रेसको पराजय : जित जंग बस्नेत
Share on FacebookShare on Twitter

अमेरिका,लस एन्जल्स, २० मार्च/ भारतीय नाकाबन्दीको समयमा स्पष्ट रूपमा विरोध नगर्दै मधेसी दलले गरेको बन्द हो भन्नाले नेपाली काँग्रेसको पराजय भएको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले बताए । नेपाली जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सो कुरा बताएका हुन् । बाढीपिडितलाइ आफ्नो आज आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सो कुरा बताएका हुन् । बाढीपिडितलाइ आफ्नो सरकार भएको समयमा उचित राहत दिन नसक्नु, भूकम्प पीडितलाई राहत उपलब्ध गराउन नसक्नुसमेत काँग्रेसको पराजयको कारण भएको उनले बताए ।
नेपाली काँग्रेसले समानुपातिक तर्फ ल्याएको मत भनेको आफ्नो पार्टीको नीतिलाई मन पर्‍याएर दिएको समेत उनले बताए । आफ्नो मन्तव्यको क्रममा बस्नेतले ओली सरकार विधि विधान पूर्वक नचलेको समेत धारणा राखे ।
अमेरिका भ्रमणमा रहेका बस्नेतसँग यस अगाडि टेक्ससको डल्लासमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result