Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लस एन्जल्स हिमालयन लाइन्स क्लबको चार्टर साँझ सम्पन्न

चैत्र १३, २०७४ २:१० मा प्रकाशित
लस एन्जल्स हिमालयन लाइन्स क्लबको चार्टर साँझ सम्पन्न
Share on FacebookShare on Twitter

लस एन्जल्स, २५ मार्च/ लस एन्जल्स आसपास बस्ने नेपालीहरुद्वारा स्थापित पहिलो लायन्स क्लबको चार्टर कार्यक्रम आज सम्पन्न भएको छ । विश्वव्यापी सामाजिक संस्था अन्तर्राष्ट्रिय लाइन्स क्लबको क्यालिफोर्निया स्टेट डिस्ट्रिक ४-एल३ अन्तर्गत “लस एन्जल्स हिमालयन लाइन्स क्लब’को स्थापना भएको हो ।

आफ्नो मन्तब्यको क्रममा डिस्ट्रिक्ट ४ सी ३ का गभर्नर राजेन थापाले नेपालीहरुलाई अमेरिकी मूल प्रवाहमा समावेश हुनको लागि यसले सहयोग पुर्याउने बताए । उद्घाटन कार्यक्रममा श्रीपशुपतिनाथ फाउनडेशनका अध्यक्ष तथा सिटि अफ आर्टेसियाका प्लानिंग कमिस्नर भक्त थापाले सफलताको शुभकामना प्रदान गरेका थिए ।

नवगठित लाइन्स कार्यसमितिको सभापतिमा सूर्य प्रसाई, प्रथम उपसभापति मदन पाठक, द्वित्तीय उपसभापति डोल्मा लामा, सचिव देवी नेपाल, कोषाध्यक्ष रोशनी ढुंगाना घिमिरे, टेल ट्वीस्टर शंकर राज वाग्ले, लायन टमेर शिब ढकाल, सदस्यता संयोजक नवीन पोखरेल, सदस्यहरू चन्द्र शिवाकोटी, राजेन्द्र शिवाकोटी, रेख उप्रेती, यम थापा, तुलसा लम्साल कोइराला, सिता उप्रेती र मिरा गौतम रहेका छन् । यस क्लबमा कार्यसमितिका सदस्य सहित २५ जना चार्टर सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result