Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रपति रनिङ शिल्डको उपाधि डमोसलाई

चैत्र २५, २०७४ १:३८ मा प्रकाशित
राष्ट्रपति रनिङ शिल्डको उपाधि डमोसलाई

afh'/fdf /fi6«klt /lgª l;N8 afh'/fsf] dft{8Ldf lhNnf v]ns'b ljsf; ;ldlt afh'/fåf/f cfof]lht !)cf}+ /fi6«klt /lgª l;N8df ljleGg ljBfnosf ljBfyL{ dfr{kf;df ;xefuL x'Fb} . t:jL/ M k|]d /f}n], afh'/f, /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, २५ चैत / भक्तपुरमा जारी जिल्लास्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तर्फ करातेको उपाधि डमोस स्कूलले हात पारेको छ ।

जिल्ला खेलकुद समिति भक्तपुरले आयोजना गरेको प्रतियोगितामा आज भएको खेलमा दुई स्वर्ण एक रजतसहित डेमोस स्कूलले उपाधि हात पार्न सफल भएको समितिका अध्यक्ष दीलिप केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा एक स्वर्ण एक रजतसहित सैनिक आवासीय महाविद्यालय दोस्रो भएको छ । त्यस्तै माउन्ट भ्याली स्कूल, आदर्श आजाद मावि र पारागन एकेडेमीले भने एक एक स्वर्ण हात पारेका छन् ।

कराते प्रतियोगितामा छात्रातर्फ ४० केजी तौल समूहमा डेमोस स्कूलकी सान्ता योञ्जनले स्वर्ण, डेमोसकै जुनु लामाले रजत पदक, बागिश्वरी माविकी सवि भावी र आर्दश मावि लायकू थिमीकी रोनी घतानीले कास्य पदक हात पारेका छन् ।

त्यस्तै ४५ केजी छात्रातर्फको प्रतियोगितामा पनि डेमोस इङ्लिस स्कूलकी सजिना लामाले स्वर्ण, नवीन इङ्लिस स्कूलकी सागरिका परियारले रजत र बागिश्वरी माविकी अस्मिता मोक्तान एवं हिमालयन इङ्लिस स्कूलकी स्माइल तामाङले कास्य पदक जितेका छन् ।

यता ५० केजी तौल समूहको छात्रामा सैनिक आवासीय माविकी बेली लामाले स्वर्ण, बागिश्वरी माविकी अन्जु भुजेलले रजत र समता माविकी पदम तामाङ एवं कालिका माविकी कञ्चन राईले कस्य पदक जितेका छन् ।

छात्रतर्फको खेलमा ४२ केजीतर्फ पारागनका डेनिस सांगाछेले स्वर्ण, पद्म माविका सुन्दर तामाङले रजत, वागिश्वरी माविका अजय मोक्तानले र आर्दश माविका विजय लामाले कास्य पदक हात पारे भने छात्रतर्फ नै ४७ केजी तौलमा माउन्ट एभरेष्टका एरिश शर्माले स्वर्ण, सैनिक आवासीय माविका सुजन श्रेष्ठले रजत र बागिश्वरी माविकै मदनकुमार थापा एवं विशालकुमार शाहले कास्य पदक हात पारेका छन् ।

छात्रतर्फ ५२ केजी तौल समूहमा भने आदर्श आजाद माविका प्रवीण लामाले स्वर्ण, समता माविका दिनेश लामाले रजत र बागिश्वरी माविका विजय मोक्तान र आदर्श आजाद माविका सिर्जन श्रेष्ठले कास्य पदक हात जितेका छन् ।

काँटातर्फ भने छात्रतर्फबाट पारागनका डेनिस सांगाछेँ प्रथम, माउन्ट एभरेष्टका एरिश शर्मा द्वितीय र आर्दश आजादका प्रवीण लामा तृतीय भएका छन् । त्यस्तै छात्रा तर्फभने सैनिककी वेली लामा प्रथम, डेनिसकी शान्ता योञ्जन द्वितीय र डेनिसकै सजिना लामा तृतीय भएको समितिका उपाध्यक्ष श्याम सुन्दर बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी भने डेनिस सांगाछेँ र शान्ता योञ्जन घोषित भएका छन् । सात वटा खेल भइरहेको प्रतियोगिता यही चैत २७ गते सम्पन्न हुनेछ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result