Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने – अध्यक्ष दाहाल

चैत्र २८, २०७४ १:२३ मा प्रकाशित
पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने – अध्यक्ष दाहाल

gf/fsf] cGt/lqmofdf cWoIf bfxfn g]kfn Pzf]l;P;g ckm ¥oflˆ6ª Ph]lG;h -gf/f_n] sf7df8f}Fdf a'waf/ cfof]hgf u/]sf] cGt/lqmof sfo{qmddf pTs[i6 ;fxl;s hnofqf ug]{nfO{ k'/:sf/ k|bfg ub}{ g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २८ चैत / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताउनुभएको छ ।

नेपाल एसोसियसन अफ -याफटिङ एजेन्सिज (नारा) द्वारा आज यहाँ आयोजित साहसिक जलयात्रा (-याफटिङ) पर्यटन ः वर्तमान र भविष्य विषयक अन्तक्रिया कार्यक्रममा उहाँले प्राकृतिक सम्पदाले भरिपूर्ण भएको नेपालमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले छिमेकी राष्ट्रहरुलाई मात्र लक्षित गरी निश्चित प्रतिशत पर्यटकलाई नेपाल आउने वातावरण बनाउन सकेमा देशको आर्थिक स्थिति मजबुद हुने विचार राख्नुभयो ।

नेपाली काँगेसका केन्द्रीय सदस्य गगन थापाले पर्यटन नै देश विकासको मुख्य औजार भएकाले यसको विकासतर्फ सवैको ध्यान केन्द्रित हुनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महतले राज्यले नदी नालाको बारेमा छुट्टै नीति बनाउनुपर्ने भन्दै धादिङ जिल्लामा बगेको नदीलाई हाइड्रोको स्वीकृति दिन नहुने विचार व्यक्त गर्नुभयो ।

ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले आफुखुसी ¥याफटिङ सञ्चालन गर्नेहरुलाई राज्यले नियन्त्रणमा लिनुपर्ने भन्दै -याफटिङ गर्न लायक स्थानहरुमा जलविद्युत् उत्पादन गर्न नहुने विचार व्यक्त गर्नुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result