Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरीकाको कनेक्टिकटमा नेपाली नयॉं बर्षको उल्लास

बैशाख ९, २०७५ ३:१६ मा प्रकाशित
अमेरीकाको कनेक्टिकटमा नेपाली नयॉं बर्षको उल्लास
Share on FacebookShare on Twitter

अमेरीकाको कनेक्टिकट राज्यमा सोसाइटी अफ नेपाली अमेरिकाको आयोजनामा नयॉं बर्ष २०७५ को शुभकामना आदान प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रम संपन्नम भएको छ । शुन्दर नगरी ब्रानफोर्डमा नेपालीहरुको उल्लेखिय उपस्थिति साथै उल्लासमय वातावरणमा कार्यक्रम संपनन भएको हो ।

स्थानीय ब्रानफोर्ड सहरका मेयर हामी कस्ग्रोभको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । न्युयोर्क स्थित महाबाणीज्य दुतावासवाट आउनु भएका महाबाणिज्यदुत पुष्प राज भट्टराई बिषेश आतिथीको रुपमा कार्यक्रममा यपस्थित हुनुहुन्थयो । संस्थाका सभापति श्री रामचन्द्र श्रेष्ठको सभापतित्वमा कार्यक्रमलाई औपचारिक रुप दिदै संपन्न गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि हामी कस्ग्रोभले संबोधनको क्रममा नेपाली समाज एक अत्यन्त सक्षम र प्रभावकारी समुदायका रूपमा स्थापित हुंदै बहू सांस्कृतिक अमेरिकी समाजको अभिन्न अंग वन्न पुगेको खुसी ब्यक्त गर्नु भयो । नेपाली समाजको सामुदायीक भवन निर्मायाका लागि आफुले यथासंभव पहल गरीदिने आश्वासन दिनु भएको छ । त्यस्तै बिशेष अतिथि महाबाणिज्यदुतले पनि सामुदायीक भवनका लागि सहयोग गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा हार्टफोर्ड कन्टिनेन्टल लाइन्स क्लवका संस्थापक अध्यक्ष राज श्रेष्ठ, ब्रन्डफोर्ड कम्यूनिटि सेन्टरका निर्देशक एलेक्स पोलुजी जुनिएर, कनेक्टिकट नेपाली समाज हार्टफोर्डका पुर्ब अध्यक्ष सन्तोष लम्साल तथा घनश्याम खड्का लगायत वरपरका सहरबाट समेत आएका नेपालीको राम्रो उपस्थिति रहेको थियो ।
सन् २०१० मा स्थापना भएको सोसाइटी अफ नेपाली अमेरिका (एसएनए)का संस्थापक अध्यक्ष गौरीश्वर शर्मालाई दोसल्ला ओढाई अभिनन्दन गरीएको थियो ।
शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरी दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरण संस्थाका महासचिव दिलीप प्रताप राणाले संचलन गर्नु भएको थियो भने दोश्रो चरणको संस्कृतिक कार्यक्रमको संचालन संस्थाका पुर्व महासचिव बिजय अधिकारीले गर्नु भयो ।
न्युयोर्क तथा न्यह्यमसायरबाट आएका कलाकारले कार्यक्रममा भरपुर मनोरन्जन दिलाएका थिए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result