Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

समालोचक प्रसार्इंको स्मृति ग्रन्थको लोकार्पित

असार १९, २०७५ २:५९ मा प्रकाशित
समालोचक प्रसार्इंको स्मृति ग्रन्थको लोकार्पित

k|;fO{sf] :d[lt u|Gy nf]sfk{0f al/i7 ;dfrf]ns :j= u0f]zaxfb'/ k|;fO{sf] :d[lt u|Gy d+unaf/ emfkfsf] w'nfaf/Ldf nf]sfk{0f ub}{ g]kfnL ;flxTo kl/ifb l;lSsdsf 8f= ?b| kf}8]n . tl:a/ M rGb|snf e08f/L, efkf, /f;;

Share on FacebookShare on Twitter

काँकडभिट्टा, १९ असार / वरिष्ठ समाचोलक गणेशबहादुर प्रसार्इंको स्मृति ग्रन्थ आज झापा, धुलाबारीमा लोकार्पण गरिएको छ ।

प्रा गोविन्दराज भट्टराई सम्पादक रहेको उक्त ग्रन्थ एक हजार २०० पृष्ठको छ जुन तीन वर्ष लगाएर प्रकाशन गरिएको हो । प्रसाईंका केही लेखरचना र उहाँसँग सम्बन्धित विभिन्न लेखकद्वारा लेखिएका सामग्री ग्रन्थमा समाविष्ट छन् ।

गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रा डा भट्टराईले कृति नेपाललगायत भारतका आठ विश्वविद्यालयमा पठाउने तयारी भएको बताउनुभयो । ग्रन्थको विमोचन नेपाली साहित्य परिषद् सिक्किमका डा रुद्र पौडेलले तथा समीक्षा डा बीण हाङ्खिम र डा टंक न्यौपानेले गर्नुभएको थियो ।रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result