Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दक्षिण भारतमा रसियन पर्यटकको सामूहिक बलात्कार

साउन ३, २०७५ ४:०५ मा प्रकाशित
दक्षिण भारतमा रसियन पर्यटकको सामूहिक बलात्कार
Share on FacebookShare on Twitter

चेन्नई, भारत, जुलाई १९, २०१८

दक्षिण भारतीय राज्यमा एक रसियन पर्यटक युवतिको सामूहिक बलात्कार भएको बीबीसी लगाएतका संचार माध्यमले जनाएका छन्। यसै हप्ता थानीय एक होस्टेलमा बेहोस अबस्थामा भेटिएकी ति २१ बर्षीय पर्यटक महिलाको हाल स्थानीय अस्पतालमा उपचार भैरहेको छ। प्रारम्भिक अनुसन्धानबाट उनको सामूहिक बलात्कार भएको पुष्टि भएको छ भने बलात्कारको आरोपमा होस्टेलका प्रवन्धक र उनको ‘ट्राभल गाइड’ सहित छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाचारहरुमा जनाइएको छ। भारतमा केही बर्ष यता विदेशी महिलाहरु लक्षित यौन हिंसाका घटनाहरु बढिरहेको घटनाहरुबाट पुष्टि भएका छन्। विदेशी महिला पर्यटकहरु माथि हुने बलात्कार लगाएतका यौन दुर्व्यवहारका घटनाहरुले भारत भ्रमणमा जाने पर्यटकहरुको सुरक्षा खतरा बढिरहेको र यस्ता घटनाहरुले यौनजन्य हिंसा बिरोधी अभियन्ताहरुको चिन्ता पनि बढाईदिएको छ। 

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result