Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ब्रह्मदेवमा गौशाला सञ्चालन

साउन ९, २०७५ ३:१६ मा प्रकाशित
Share on FacebookShare on Twitter

भीमदत्तनगर, ९ साउन / कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा आजदेखि गौशाला भवन सञ्चालनमा आएको छ ।

भीमदत्तनगरपालिकाको रु २६ लाख १० हजारको लागतमा निर्माण भएको गौशाला भवनको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले उद्घाटन गर्नुभयो ।

उहाँले छाडा पशु व्यवस्थापन समस्याका रुपमा रहेकाले नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा गौशाला निर्माण गरिरहेको जानकारी दिनुभयो ।

सामुदायिक वनको करीव १२ बिघा क्षेत्रफल लिएर निर्माण गरिएको गौशालामा शुरुवातमा ५२ गाई राखिएका छन् । नगरपालिकाको आर्थिक सहयोग र जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको संरक्षकत्वमा गौशाला सञ्चालनमा ल्याइएको हो ।

झण्डै तीन वर्षदेखि प्रदेश नं. ७ मा छाडा पशु देखेपछि त्यसको व्यवस्थापनका लागि जगत्गुरुले पहल गर्दै आउनुभएको छ ।

महाकाली गौशालामा दीगो रुपमा गाई पालन फार्मका रुपमा विकास गरिने लक्ष्य लिइएको छ । झण्डै एक हजार पशुको व्यवस्थापन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

सो अवसरमा गाईको उचित व्यवस्थापनमा ध्यान दिन पशु किसानलाई आग्रहसमेत गरिएको छ । नगरपालिकाले यहाँको बागफाँटामा समेत गौशाला निर्माण गरिरहेको छ । पशु व्यवस्थापनका लागि यहाँका अधिकांश स्थानीय तहले बजेटसमेत विनियोजन गरेर काम अघि बढाएका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result