Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“भन पहिले” बोलको म्युजिक भिडियो सार्वजनिक

भदौ ११, २०७५ ३:३६ मा प्रकाशित
“भन पहिले” बोलको म्युजिक भिडियो सार्वजनिक
Share on FacebookShare on Twitter

अमेरिका, लस एन्जलस, २६ अगस्ट/ लसएन्जल्समा बसोबास गर्ने कलाकारहरूले आफ्नो सहकार्यमा निर्माण गरेको “भन पहिले” बोलको म्युजिक भिडियो हिजो सार्वजनिक गरेका छन् । भिडियोलाई नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को अध्यक्ष सुदिप पन्तको हातबाट सार्वजनिक गरिएको थियो ।
नेपालमा रहँदा विभिन्न विधामा सक्रिय कलाकर्मीहरू प्रवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उध्येश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेका छन् ।
सो म्युजिक भिडियोमा एस .राज प्रोडक्शनका निर्देशक एस. राज(शंकर वाग्ले)को गीत रचना, भिडियो तथा निर्देशन रहेको छ भने स्वर/ सङ्गीत गायककार नरेन्द्र प्यासीको रहेको छ । एस. राज नेपाली चर्चित टेलिफ़िल्म मेरी बास्सैमा राईफलेका रूपमा प्रस्तुत भएका थिए भने कान्तिपुर टेलिभिजनको घरबेटी -बा टेलिश्रखलामा समेत प्रमुख भूमिकामा रहेर अभिनय गरेका थिए । कलाकारहरू यम चापागाई, रोशिना कोईराला, अमित लुईटेलको मुख्य भूमिका रहेको भिडियोमा विदुर पाठकले स्क्रिन प्लेको भूमिका गरेका छन् ।
जन्म दिनको अवसरमा एस राज (शंकर राज वाग्ले) ले म्युजिक भिडियो एस राज प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । कार्यक्रममा लसएन्जल्सबासी पत्रकारहरू ,फेरी भेटौला भन्ने नेपाली फिल्मको नायक रत्न थापा लगायत सङ्गीतलाई माया गर्ने व्यक्तित्व तथा कलाप्रेमीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result