Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन,रत्नजित र दिपेश अन्तिम आठमा

कार्तिक २८, २०७५ १:१० मा प्रकाशित
पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन,रत्नजित र दिपेश अन्तिम आठमा
Share on FacebookShare on Twitter

काठमाडाै कार्तिक २८ । पूर्व विजेता तथा राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ्ग र ससस्त्र प्रहरी बल एपिएफका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम आठमा पुगेका छन् ।

पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता तामाङ्गले बुधबार सम्पन्न प्रिक्वटारफाईनलमा एपिएफका सुनिल जोशीलाई २१।६, २१।१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले सेनाका प्रफुल महर्जनमाथि २१।१५, २१।१५ को समान अन्तरमा पराजित गरे । यस्तै आजै भएको प्रतियोगिताबाट अन्तिम आठमा प्रवेश गर्नेमा नेपाल पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटा पनि रहे । बिष्णुले एफिएफका विजित थापामगरलाई २१।१७, २१।१४ तथा निर विक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२।२१, २१।८, २१।१० ले हार चखाए ।

यसैगरि सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१।१८, २१।१४, सेनाकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१।७, २१।१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१।१७, २१।१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१।१९, २१।१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरङ्गले जित निकाल्दै क्वाटरफाईनलमा स्थान बनाईन् । जेशिकाले भोजपुरकी सिता राईलाई २१।१७, २१।१९ ले पराजित गरिन् । यस्तै सेनाका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए । तामाङले जेष्टकी महिमा श्रेष्ठलाई २१।५, २१।३, अनुले जेष्टकै सफि खत्रीलाई २१।५, २१।१०, रशिलाले जेष्टकै मनिषा खड्कालाई २१।८, २१।४, रञ्जनाले मोरङ्गकी सिमा राजबंशीलाई २१।१८, १७।२१ र २१।१६ तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१।२, २१।८ ले पाखा लगाए । यसैगरि बाँकेकी संझना शर्माले एपिएफकी सुनैना मुखियालाई २१।१३, २१।१९ एफिएफकी शोभा गुरुङ्गले जेष्टकी तारा आलेलाई २१।१८, २१।१३ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान पक्का गरे ।

तस्वीर ः राखेप

 

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result