Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निर्धारित समय अगावै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालु हुन्छ : मन्त्री रवीन्द्र अधिकारी

मंसिर २८, २०७५ १:३९ मा प्रकाशित
Share on FacebookShare on Twitter

पोखरा, २८ मङ्सिर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघि निर्माण सम्पन्न हुने बताउनुभएको छ ।

जनकल्याण क्लबद्वारा पोखराको काहुँडाँडामा आयोजना गरिएको तेस्रो काहुँ धरहरा महोत्सवको आज उद्घाटन गर्दै उहाँले विमानस्थल निर्माण कार्य तीव्र गतिमा अघि बढेकाले सन् २०२१ को शुरुदेखिनै सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै पर्यटनको विविधिकरण हुने उल्लेख गर्दै उहाँले सम्भाव्यता अध्ययन गरी आवश्यक भौतिक पूर्वाधार तयार गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

एघार महीनाको अवधिमा हवाई जहाजबाट ११ लाख र सडक यातायातबाट १२ लाख गरी कूल २२ लाख पर्यटक नेपाल आएको तथ्याङ्क उल्लेख गर्दै उहाँले मुलुकले सन् २०२० सम्ममा लगभग २५ लाख र २०३० को अवधिमा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने आधार तयार भएको बताउनुभयो ।

मुलुकको आर्थिक विकास समृद्धिका लागि पर्यटन महत्वपूर्ण क्षेत्रको रहेको बताउँदै उहाँले अबको पर्यटन कृषकले उत्पादन गरेको वस्तुको मूल्य र बजारीकरणसहित रोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकार आर्थिक विकास र समृद्धिका लागि क्रियाशील रहेको बताउँदै मन्त्री अधिकारीले स्थानीय, प्रदेश र सङ्घीय सरकार जनताको सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले पर्यटन प्रवद्र्धन प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै पर्यटनको विकास जनताको समृद्धिसँग जोडिने विश्वास व्यक्त गर्नुभयो । अर्का प्रदेशसभा सदस्य बिन्दु थापाले घरबासको माध्यमबाट शहर केन्द्रित पर्यटकलाई ग्रामीण क्षेत्रमा विस्तार गरी आर्थिक समृद्धिको आधार निर्माण गर्नुपर्ने बताउनुभयो ।

(रासस)

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result