Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङका लागि विराटनगरमा छनाैट प्रतियोगिता  शुरू 

मंसिर २८, २०७५ ३:२७ मा प्रकाशित
वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङका लागि विराटनगरमा छनाैट प्रतियोगिता  शुरू 
Share on FacebookShare on Twitter

काठमाडाै, मंसिर २८ / गणेशमान सिंह फाउन्डेसनको आयोजनामा राजधानीमा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ को खेलाडी छनोट प्रतियोगिता विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्राविधिक संयोजक अनुप लामालाई ग्लोब्स हस्तान्रण गरी उद्घाटन गरे । प्रतियोगितामा सुनसरी, मोरङ, उदयपुर र झापाका खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक राजिव श्रेष्ठले जनाएका छन् ।
पहिलो दिन महिला ४८ केजीमा झापाकी रोसिना लावतीले मोरङकी हेमकला राई तथा सुनसरीकी दिलकुमारी श्रेष्ठले उदयपुरकी गीता चौधरीलाई पराजित गरी फाइनलमा प्रवेश गरे ।


पुरुष ५२ केजीमा झापाका प्रवीण ब्यलकोटीले मोरङका अजय खुलाल, ६४ केजीमा सुनसरीका जितबहादुर खवासले उदयपुरका सुजन राई र ६९ केजीमा झापाका प्रेम गुरुङले उदयपुरका प्रेम खत्रीलाई हराउदै फाइनलमा स्थान पक्का गरे ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result