Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नाइजेरियामा किसान— गोठाला भिडन्तमा तीन हजार ६०० मारिए : एम्नेष्टी

पुस २, २०७५ २:१९ मा प्रकाशित
Share on FacebookShare on Twitter

लागोस,  पुस २ ।  नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तका कारण अहिलेसम्म तीन हजार ६०० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय संस्था एम्नेष्ट इन्टरनेशनलले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०१६ देखि अहिले सम्ममा उनीहरूको मृत्यु भएको हो । हिंसामा दोषी रहेकाहरूलाई कारबाही गर्न सरकार असफल भएको पनि एम्नेष्टीले उल्लेख गरेको छ ।

सन् २०१८ मा मात्रै दुई हजार भन्दा बढी मारिएको र अरु हजारौ घरबार विहिन भएको जनाइएको छ । जमिन र पानीको स्वामित्वका विषयमा किसान र गोठालाबीच हुदै आएको भिडन्तमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको छ ।

“नाइजेरियाका अधिकारीहरू साम्प्रदायिक झडपको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न असफल देखिएका छन्,” एम्नेष्टीले जारी गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा लेखिएको छ, “गत तीन बर्षमा कम्तीमा तीन हजार छ सय ४१ जना मारिएका छन् भने अरु हजारौ विस्थापित भएका छन् ।”

जनवरी २०१६ देखि अक्टोबर २०१८ सम्ममा ३१० ओटा आक्रमणका घटना भएको ती मध्ये ५८ प्रतिशत सन् २०१८ मै भएको एम्नेष्टीले जनाएको छ ।

अधिकांश आक्रमणका घटना अडमावा, बेन्यु, काडुना, ताराबा र प्लाटेउलगायतका ठाउँमा भएको बताइएको छ ।

एउटा अधिकारवादी समूहले हिंसा नियन्त्रण गर्न पनि नाइजेरियाको सुरक्षा फौजले पर्याप्त प्रयास नगरेको जनाएको छ । कतिपय घटनामा सुरक्षाकर्मीहरुलाई घटना हुन लागेको बारेमा जानकारी दिइएको भएपनि उनीहरुले हत्या, लुटपाट रोक्न चासो दिएका थिएनन् ।

“हाम्रो अनुसन्धानले आक्रमणकारीहरुले राम्रो तयारी र योजनाका साथ आक्रमण गर्न सफल भएका थिए भन्ने देखाएको छ, उनीहरुले मेसिन गन, एके ४७ राईफललगायतका हातहतियारहरुको पनि प्रयोग गरेको पाइएको छ,” एक अनुसन्धानकर्ताले भने ।

नाइजिरियामा बेरोम आदिवासी किसानहरू र फुलानी समुदायका फिरन्ते गोठालाहरूबीच विभिन्न राज्यहरुका भिडन्त हुने गरेको छ । जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्यनाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भिडन्तहरू हुँदै आएका छन् ।

सुरुमा भूमिका लागि लड्दै आएका यी आदिवासी समूहहरूको भिडन्त पछिल्लो समय साम्प्रदायिक हिंसाको रूपमा परिणत भएको छ ।
(रासस÷एएफपी)

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result