Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई, फाइनलमा सशस्त्र पराजित 

पुस ७, २०७५ ३:२१ मा प्रकाशित
राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई, फाइनलमा सशस्त्र पराजित 

kf]v/fdf k'; ! ut]b]lv ;~rfng ePsf] rf}yf] /fli6«o jfl0fHo a+}s g]kfn elnan ;+3 -cf/lala PgleP_ /fli6«o k'?if lnu elnansf] pkflw lht]sf] g]kfnL ;]gfsf] lqe'jg cfdL{ Snasf v]nf8L 6«kmLsf ;fydf . t:jL/ M s[i0f bjf8L, sf:sL, /f;;

Share on FacebookShare on Twitter

कास्की, ७ पुस  : चौथो राष्ट्रिय वाणिज्य बैंक, नेपाल भलिबल सङ्घ (आरबिबी एनभिए) राष्ट्रिय पुरुष लिग भलिबलको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले उचालेको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा पुस १ गतेदेखि पोखरा रङ्गशालामा भएको प्रतियोगिताको आज भएको फाइनल खेलमा आर्मीले अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ सेटले हराउँदै उपाधि जितेको हो ।

च्याम्पियन बनेको आमीले नगद रु दुई लाखसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको एपिएफले नगद रु एक लाखमा चित्त बुझायो । खेलमा पहिलो सेट एपिएफले २५–१८, दोस्रो र तेस्रो सेट आर्मीले क्रमशः २५–१९ तथा २५–१८ मा जित्यो ।

चौथो सेट एपिएफले २५–१८ मा जित्दा फाइन खेल रोमाञ्चक मोडमा पुगेको थियो । दुई÷दुई सेटको बराबरी जितपछि अन्तिम सेटमा १७–१५ मा जित्दै आर्मीले उपाधि हात पारेको हो । आज नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल प्रहरीको नेपाल पुलिस क्लबले सोझो सेटमा रुपन्देहीको मणिमुकुन्द क्लबलाई पराजित ग¥यो ।

प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको प्रहरीले नगद रु ५० हजार प्राप्त गर्न सफल भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका धनबहादुर भट्ट घोषित हुँदै उनले नगद रु २५ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए । उत्कृष्ट लिब्रोमा आर्मीका ईश्वर आले, ब्लकरमा सशस्त्रका विजय थापा, सेटर नेपाल प्रहरीका इम राना, स्पाइकर आर्मीका मानबहादुर श्रेष्ठ, सर्भर नेपाल प्रहरीका कुलबहादुर थापा तथा उत्कृष्ट प्रशिक्षकको उपाधि आर्मीका कपिलकिशोर श्रेष्ठले हात पारी जनही रु पाँच हजार तथा प्रमाणपत्र प्राप्त गरे ।

बिजेता टिम, विधागतरुपमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सिना, सदस्य राजेश गुरुङ, गण्डकी प्रदेशसभा सदस्य दीपक कोइराला, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, सङ्घका उपाध्यक्ष एवं कास्की जिल्ला खेलकूद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

रासस
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result