Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतमा पुगेर नेपाली कराते खेलाडीले फेरि जिते  ७ स्वर्ण

पुस १०, २०७५ १:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter
काठमाडाैं पुस १० ।  भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागी नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका खेलाडिहरुले ७ स्वर्ण, ३ रजत र २ काँस्य पदक जितेको छ ।
नेपालको तर्फबाट ९ देखि १० वर्ष उमेर समुहमा रेहान जावेदले कुमिते तथा एकल कातामा दोहोरो स्वर्ण प्राप्त गर्न सफल भए । उनले कुमितेमा पहिलो चरणमा आयोजक भारतलाई ४–० ले हराउँदै सेमी फाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा बंगलादेशलाई ८–० र फाइनलमा श्रीलंकालाई ८–० ले हराउँदै स्वर्ण पदक पक्का गरेका थिए । पुरुषको सिनियर ७५ किलो तौल समुहमा सोनम बलामीले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाए ।
उनले सेमिफाइनलमा श्रीलंकालाई ५–० अन्तरले हराउँदै फाइनलमा भारतलाई ४–१ ले पराजित गरेका थिए भने पुरुषकै एकल काता तर्फ दोस्रो स्थान हासिल गरे । यसैगरी महिला तर्फ सिनियर ५५ किलो तौल समुह र एकल कातामा रश्मिता श्रेष्ठले दोहोरो स्वर्ण हात पारिन् भने महिला खुल्ला तौल समुहमा पनि जापानसँग कडा प्रतिष्पर्धा गर्दै ८–१ ले पराजित हुँदै रजतमा चित्त बुझाइन् । यस्तै महिला १६–१७ उमेर समुहको ५० किलो तौल समुहमा दिलाशा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाईन् । उनले सेमिफाइनल चरणमा भारतलाई ३–१ ले र फाइनलमा भारतकै खेलाडिलाई ४–२ ले हराउँदै पुनः अर्को स्वर्ण पदक दिलाईन ।
त्यसैगरी वाङचुक तामाङ्गले पुरुषको १५–१६ वर्ष समुहको (क्याडेट) एकल कातामा स्वर्ण जिते । उनले पहिलो चरणमा श्रीलंकालाई ३–१ र फाइनलमा बंगलादेशलाई ४–१ ले हराउँदै स्वर्ण पदक जितेका थिए । यसअघि उनले सोही उमेर समुहको एकल कातामा सेमिफाइनलमा नेपालसँगै पराजित हुँदै काँस्य पदक प्राप्त गरेका थिए । त्यसैगरी पुरुष तर्फकै सिनियर ५५ किलो तौल समुहमा रामविश्वास राउत कुर्मीले सेमिफाइनलमा भारतलाई ३–१ ले हराउँदै फाइनलको यात्रा तय गरेका थिए भने फाइनलमा श्रीलंकालाई २–१ ले पराजित हुँदै काँस्य पदकमा चित्त बुझाए ।
डिसेम्बर २२ र २३ तारिखमा सञ्चालित भएको उक्त प्रतियोगितामा सहभागी हुन नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’को नेतृत्वमा १४ सदस्यीय टोली भारतको मुम्बई तर्फ शनिवार प्रस्थान गरेका थिए । टोलीमा अफिसियल तर्फ पुष्पराज गिरी, मोहम्मद जावेद मुसलमान, आश्मा बानु र टिम व्यवस्थापक तर्फ रामबहादुर गुरुङ्ग रहेका थिए । उक्त प्रतियोगितामा जुनियर तर्फ नेपालका रेहान जावेद र सिनियर तर्फ नेपालकै सोनम बलामी उत्कृष्ठ खेलाडि घोषित भएका थिए । विजेता खेलाडिहरुको टोली मंगलबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अखिल नेपाल खेलकुद महासंघका महासचिव एवं शाखा डोजो नक्सालका सल्लाहकार कालिबहादुर घर्तिमगरलगायतले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result