काठमाडाै । शहीद स्मारक ए डीभिजन लिगकाे उपाधि मनाङ मर्याङ्दी क्बलले जितेकाे छ । भर्खर सम्मपन्न खेलमा दाेस्राे स्थानमा रहेकाे संकला क्लबलाइ एकका विरूद्द तीन गाेलले हराए पछि मनाङले दुइ खेल खेल्नु अगाडी नै लिग जितेकाे हाे । मनाङले शहीद स्मारक ए डिभिजन लिग जितेकाे याे अाठाै पटक हाे ।






प्रतिक्रिया लेख्नुहोस्:-