Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डिपिएल  अक्सन : कस्ले मार्याे बाजी, १ सय २० खेलाडीमा ७२ जना मात्र विक्रि 

पुस २१, २०७५ ४:०३ मा प्रकाशित
डिपिएल  अक्सन : कस्ले मार्याे बाजी, १ सय २० खेलाडीमा ७२ जना मात्र विक्रि 
Share on FacebookShare on Twitter

 

काठमाडाै । धनगढी प्रिमियर लिग डिपिएलका लागि शनिवार राजधानीमा अक्सन (खेलाडी बाेलकबाेल) सम्पन्न भएको छ।  धनगढी प्रिमियर लिग माघ २६  देखि फाल्गुन ११ सम्म धनगढीमा आयोजना हुदै छ ।

अक्सनमा कुल १ एक ८६ जना खेलाडी  सहभागी थिए जसमध्ये प्रत्येक टिमले ११ जना खेलाडी  टिममा लिएका छन्। टिम खरिद गर्न टिमहरुले अधिकतम १२ लाख रुपैयाँ खर्च गर्न पाउने नियम थियो। १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नु पर्ने व्यवस्था थियो।

अक्सनमा सहभागी  मध्ये ७२ जना खेलाडी  बिक्रि भए। कुल १२० जना खेलाडी  बिक्रि भएनन्। यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडी  मध्ये ६ जनालाई ६ वटा टिमले लिए।

अक्सनमा सहभागी ६ वटा टिम मध्ये बसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले १४ लाख ४५ हजार रुपैयाँ खर्च गर्यो। यस्तै सोमपाल कामि रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले १२ लाख २० हजार, शरद भेसावकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाईटेडले ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको बिराटनगर किंग्सले ९ लाख ९० हजार तथा दिपेन्द्र ऐरि रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरियाले ९ लाख रुपैयाँ खर्च गर्यो।

कुन टिमले कसलाई कतिमा खरिद गर्यो :- 

काठमाडौँ गोल्डेन्स ( ज्ञानेन्द्र मल्ल )  

ललित राजबंशी – २ लाख ५० हजार, अनिल साह – १ लाख ७० हजार , बिक्रम भुसाल – १ लाख ६० हजार  , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार , योगेन्द्र कार्की – ७० हजार, नन्दन यादब – ५० हजार , सोनु तामांग – ६५ हजार , सुर्य तामांग – ५० हजार, मेहबुब आलम – ५० हजार , सुधिर चौधरी – ३० हजार , बिक्रम ठगुन्ना – ३० हजार

महेन्द्रनगर युनाईटेड ( शरद भेसावकर ) 

रोहित पौडेल – २ लाख ३० हजार , अविनाश बोहरा – १ लाख ७० हजार, आरिफ शेख – २ लाख ५० हजार*, अमर सिंह रौटेला – १ लाख २० हजार, सागर ढकाल – १ लाख  , सिद्धान्त लोहनी – ७० हजार, दिलिप नाथ – ७५ हजार, शाहब आलम – ६० हजार, कुशल मल्ल – ५० हजार , दिपेन्द्र चन्द – ३० हजार , सन्तोष भट्ट – ३० हजार , सुशील खड्का – ३० हजार

रुपन्देही च्यालेञ्जर्स ( बसन्त रेग्मी ) 

भिम शार्की – २ लाख ५० हजार,  ललित भण्डारी – २ लाख ५० हजार,  प्रदिप ऐरि – २ लाख ४० हजार, पुरन बिक – ५० हजार, सन्दिप सुनार – १ लाख १० हजार, बिक्रम सोब – ६० हजार, कृष्ण कार्की – १ लाख,  सुमित महर्जन – ७५ हजार, बिनोद भण्डारी – २ लाख ५० हजार , सुरज दराई – ३० हजार  , अनिल खरेल – ३० हजार , शेर मल्ल – ३० हजार

सीवाईसी अत्तरिया ( दिपेन्द्र ऐरि ) 

सन्दिप जोरा – २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी – ७५ हजार, भुवन कार्की – २ लाख १० हजार , दिपेन्द्र रावत – ३० हजार , प्रेम तामांग – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार  , रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजार

धनगढी स्टार्स ( सोमपाल कामि ) 

पवन सर्राफ – २ लाख ५० हजार,  दिपेश श्रेष्ठ – ८०,०००, सौरभ खनाल – १ लाख ६० हजार, बिपिन खत्री – ९५,००० , हरि बहादुर चौहान – ९५ हजार, अमित श्रेष्ठ – १ लाख ८० हजार , राजु रिजाल – ७५ हजार , रोबिन क्षेत्री – ३५ हजार , सुनील धमला – १ लाख ८० हजार, सन्दिप रजाली – ४० हजार , धिरज शाही – ३० हजार , कृष्ण ऐर – ३० हजार

बिराटनगर किंग्स ( करन केसी ) 

कुशल भुर्तेल – १ लाख ६० हजार, पृथु बास्कोटा – १ लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार , हरिशंकर शाह – ९० हजार , सुशन भारि – १ लाख , अमृत गुरुङ्ग – ३० हजार , तृत राज दास – ३० हजार , सुबाश ऐर – ३० हजार

( नोट – * राखेको खेलाडी गोला प्रथाबाट टिमले लिएका हुन् जसको लागि १ भन्दा बढी टिमले अधिकतम मूल्यमा बोलि लगाएका थिए )

धनगढी प्रिमियर लिग – टिम र रणनीतिक खेलाडीहरु 

धनगढी स्टार्स – सोमपाल कामि  , महेन्द्रनगर युनाइटेड – शरद भेसावकर , बिराटनगर किंग्स –करन केसी , रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी  , काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल , सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result