Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शहीद स्मारक ए डीभिजन लिग : दाेस्राे स्थान सुरक्षित गरिसकेकाे संकटालाई सशस्त्रले हरायाे 

पुस २३, २०७५ १:२७ मा प्रकाशित
शहीद स्मारक ए डीभिजन लिग : दाेस्राे स्थान सुरक्षित गरिसकेकाे संकटालाई सशस्त्रले हरायाे 
Share on FacebookShare on Twitter
काठमाडाै ।  राजधानीमा जारी शहीद स्मारक ए डीभिजन लिगकाे आफ्नाे अन्तिम खेलमा सशस्त्र प्रहरी बलले दाेस्राे स्थान सुरक्षित बनाई  सकेकाे संकटा क्बललाइ एकका बिरूद्द दुई गाेलले हराएकाे छ ।
ललितपुरकाे सातदाेवाटाे स्थित एन्फा मैदानमा भएकाे खेलमा सशस्त्रका युवराज खड्का र राजन गुरूङले एक एक गाेल गरे । २३ औ मिनेटमा युवराजले गाेलकाे खाता खाेले त्यस पछि ७१ औ मिनेटमा राजनले अन्तर दाेब्वर पारे ।
संकटाका लक्षमण रूचालले अतिरिक्त समयकाे तेस्राे मिनेटमा गाेल गरे पनि टिमलाइ हार बाट जाेगाउन सकेनन । हार सँगै संकटाले १३ खेलमा २८ अंकमा नै राेकिएकाे छ । लिगमा नाै  जित तीन हार र एक बराबरी खेलेकाे संकटा यस अगाडि नै दाेस्राे भइसकेकाे थियाे । यस्तै सशस्त्र प्रहरीले पनि २३ अंक सहित पाँचाै स्थानमा यथावत रहदै लिग टुङ्गाएकाे छ । सशस्त्रले सात जीत चार हार र दुई बराबरी खेल्याे ।
 अब लिगकाे अन्तिम दिन मंगलवार न्युराेड टिम एनआर टी र ब्रीगेड ब्वाइज क्बल तथा च्याम्पियन मनाङ मर्याङ्दी र फ्रेण्डस क्बल बीच हुने छ । मनाङले अन्तिम दुई खेल अगाडि नै लिग जिति सकेकाे छ । आठ पटककाे च्याम्पियन  मनाङ लिगमा सबै खेल जितेकाे इतिहार बनाउने लक्ष्यमा छ । न्युराेट टिम, ब्रीग्रेड र फ्रेण्डसलाई भने पुछारबाट तेस्राे भन्दा माथि रही अर्काे सिजन अंककाे ऋण नबाेक्ने लक्षमा हुने छ ।
रेलिगेशन विनाकाे लिग गरेकाे अखिल नेपाल फुटबल संघ एन्फाले अंक तालिकाकाे पुछारमा रहने तीन टिमकाे अर्काे बर्ष लिगमा ऋणात्मक अबस्थाबाट लिग शुरू गर्नु पर्ने नियम बनाएकाे छ । ६ अंक सहित एनआरटी पुछारमा छ । यस्तै सात अंक सहित मच्छिन्द्र १३ औ स्तानमा छ । समान नाै अंक भए पनि ब्रीगेड ११ औ र फ्रेण्डस १२ औ स्तानमा छन ।
लिग अंक तालिका 
Position Club Pl W L D GD Points
1 Manang Marsyangdi Club 12 12 0 0 17 36
2 Sankata Club 13 9 3 1 6 28
3 Three Star Club 13 8 3 2 11 26
4 Tribhuvan Army Club 13 7 2 4 13 25
5 Armed Police Force Club 13 7 4 2 6 23
6 Nepal Police Club 13 5 4 4 7 19
7 Himalayan Sherpa Club 13 5 6 2 0 17
8 Chyasal Youth Club 13 4 5 4 2 16
9 Saraswoti Youth Club 13 4 7 2 -8 14
10 Jawalakhel Youth Club 13 3 6 4 -5 13
11 Brigade Boys Club 12 2 7 3 -9 9
12 Friends Club 12 2 7 3 -13 9
13 Machhindra Club 13 1 8 4 -13 7
14 New Road Team 12 1 8 3 -14 6

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result