काठमाडाैं । भर्खरै मात्र चीनमा सम्पन्न विश्व सुन्दरी प्रतियाेगितामा भाग लिएर ह्वात्तै चर्चाकाे शिखरमा पुगेकी मिन नेपाल शृंखला खतिवडाकाे हालै सार्वजनीक तस्वीरले उनी विवादमा तानिएकी छिन् । सामाजिक सञ्जालमा भाइरल भन्दै गरेकाे तस्वीरमा कुनै दुर्गम गाँउका बालकालिकालाइ खतिवडाले राताे टाेपि लगाइदिदै गरेकाे र पछि आफुले पनि लगाउदै सामुहिक फाेटाे खिचेकी छन् । साे तस्वीरलाइ कुनै एक धर्मकाे प्रचारमा मिस नेपाल सक्रिय भएकाे भन्दै सामाजिक सञ्चालमा उनकाे आलाेचना हुन शुरू भएकाे छ ।








प्रतिक्रिया लेख्नुहोस्:-