Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 समायोजन गर्दा शिक्षाका कर्मचारीलाई विभेद गरिएकाे आरोप

पुस २६, २०७५ २:१० मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा आफूहरुलाई विभेद गरिएको आरोप लगाएका छन् ।

बिहिवार मन्त्रालयमा आयोजित ‘कर्मचारी समायोजन प्रक्रिया शिक्षा सेवाका जटिलता’ विषयक अन्तरक्रियामा उनीहरुले आफूहरुलाई विभेद गरी कर्मचारी समायोजन गरिएको बताएका छन् ।

मन्त्रालयका उपसचिव गेहनाथ गौतमले कर्मचारी समायोजनदेखि सङ्गठन संरचना पनि अवैज्ञानिक रहेको बताउनुभयो । उहाँले समायोजनमा जाँदा शिक्षा सेवाका कर्मचारीको वृत्तिविकास, सेवा सर्त र सरुवा बढुवाको सुनिश्चिता नगरिएको गुनासो गर्नुभयो । उहाँले समायोजनमा शिक्षाका कर्मचारीको दरबन्दी कम गरिएकाले बढुवामा समस्या पर्ने भएकाले कम भएका दरबन्दी बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार नयाँ सङ्गठन संरचनाअनुसार सहसचिव २६ र उपसचिव ४७४ व्यवस्था गरिएको छ ।

मन्त्रालयका उपसचिव कुलबहादुर फडेराले सङ्घबाट प्रदेश र स्थानीय तहमा समायोजन भएर जानेलाई पछि सङ्घमा आउने खुला वातावरण हुनुपर्ने माग राख्नुभयो । उपसचिव चन्द्रप्रसाद लुइँटेलले शिक्षा सेवाबाट स्थानीय तहमा गएका उपसचिव आफूभन्दा कनिष्ट कर्मचारीको अधीनमा रहेर काम गर्न नसकिने बताउनुभयो । उहाँले शिक्षा सेवाका कर्मचारीलाई छुट्टै शिक्षाको कार्यालय स्थापना गरी स्थानीय तहमा खटाउनुपर्ने बताउनुभयो ।

सचिव खगराज बरालले समायोजनमा नसमेटिएका बुँदालाई नयाँ बन्न थालिएको सङ्घीय निजामती सेवा ऐनमा समेटिने बताउनुभयो । “कर्मचारी समायोजन अध्यादेश–२०७५ हतारमा ल्याएकाले यसमा हामीले पनि शिक्षा सेवाका कर्मचारीका विषयलाई समेट्न सकेनौँ,” उहाँले भन्नुभयो, “निजामती ऐन संसद्मा छलफल गरेर ल्याइने भएकाले छुटको विषयलाई समेट्छौँ ।” उहाँले निजामती सेवा ऐन आएपछि मात्र कर्मचारी समायोजन गर्नुपर्ने भन्दै अहिले नै समायोजन गर्दा कुन सेवाको कुन पद कति रहन्छ भन्ने अन्योल भएको बताउनुभयो ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result