Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनमा नेतृत्व लिने भए गाली खान तयार हुनुस् -डाक्टर पौडेल

पुस २८, २०७५ ६:१९ मा प्रकाशित
एनआरएनमा नेतृत्व लिने भए गाली खान तयार हुनुस् -डाक्टर  पौडेल
Share on FacebookShare on Twitter

न्यु योर्क १२ जनवरी/
कठांग्रिने न्यु योर्क सहरको चिसोमा नेपाली समुदायका अगुवाहरू भने भेटघाट, बार्तालाप र घनिभुत छलफलमा व्यस्त देखिनछन् । एनआरएनए अमेरिका कार्यसमितिका पदाधिकारी र सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा शनिवार हुन लागेको बैठकमा सहभागी हुन आएका र नेतृत्वका आकाक्षिहरुको स्वागतमा शुक्रवार साँझ न्यूयोर्कमा रात्री भोजकोआयोजना भयो । नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले आयोजना गरेको कार्यक्रममा एनआरएनका पदाधिकारी, कार्यसमिति सदस्य, नेतृत्वका आकाक्षि, विभिन्न च्याप्टरका अध्यक्ष, जनसम्पर्क समितिका पदाधिकारी र प्रतिनिधिहरूको उपस्थिति थियो रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले थोरै व्यक्तिहरूमा सीमित रहेको संस्थालाई आम मानिसका बिचमा पु¥याउदा भोगेका समस्या र खेपेको आरोपको पिडा पोखे । “घरपरिवारलाई टाढा राखेर संस्था भनेर दौडियो । काम ग¥यो । सेवा गर्‍यो । भोलिपल्ट बिहान उठ्दा नाना भाति गाली गलौज र आरोपको लर्को सामाजिक सञ्जालमा भेटिन्छ ।” पौडेलले भने “तपाईँ नेतृत्वका आकाक्षिहरु केही लिन होइन दिन मात्र आउने हो । राम्रो काम गरे पनि तारिफ होइन आरोप, गाली र गुनासाहरूको भारी बोक्न तयार हुनुस् ।”


पौडेलले संस्थालाई तीन हजार सदस्यबाट १५ हजारमा पु¥याउदा कतिपय समस्या आएका र त्यसलाई सिस्टम भित्र ल्याउन समय लागेको बताए । कार्यक्रममा एआरएनए उत्तर अमेरिका क्षेत्रीय उप संयोजक नवीन शेरचनले संस्थालाई पद्धतिबाट हिँडाउन प्रयासहरू भइरहेको बताएका थिए ।


कार्यक्रममा नेपाली जन सम्पर्क समिति अमेरिकाका सङ्गठन विभाग प्रमुख वेद खरेल र प्रमोद सिटौलाले एउटै विचार समूहका मानिसहरू पनि विगतमा जस्तो फुटेर अगाडि बढ्न नहुने बताए । कार्यक्रममा नेतृत्वका आकाक्षिहरु राम सी पोखरेल, सुनिल शाह, डाक्टर अर्जुन बन्जाडे, वीआर लामा, लगायत डेढ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result